Comments Add Comment

सुदूरपश्चिम प्रेस सेन्टर अध्यक्षमा केशव राज जोशी निर्वाचित

सुदूरपश्चिम प्रेस सेन्टर अध्यक्षमा केशव राज जोशी निर्वाचित

१३ फागुन २०८१ , दार्चुला।
डडेल्धुराको आलिताल गाउँपालिकाको सभाहलमा सम्पन्न प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश को तेस्रो अधिवेशन बाट केशव राज जोशी आकाशको नेतृत्वमा नव गठित प्रदेश कार्यसमिति चयन भएको।

अध्यक्षमा केशव जोशी आकाश ,उपाध्यक्षमा कर्ण चन्द, महिला उपाध्यक्षमा जानकी धामी
समावेशी उपाध्यक्षमा मुकेश टर्रा चौधरी , महासचिवमा तेज राज भट्ट ,
सचिव खुला सुभास कठायत,ललित बोहरा, होम साउद , जनजाति सचिवमा पहिलाद राना,
द सचिवमा पदम सुनार, कोषाध्यक्षमा दिपक राज अवस्थी, सदस्यमा पुस्कर राज भट्ट,महेन्द्र बम, इन्द्र साउद, पदम बोहरा, पदम साउद, विमल धामी, होम योगी सर्वसम्मत निर्वाचित भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment