दार्चुलामा थपिए भोट बहिस्कार गर्ने बस्तीहरू, को-कोले गरे निर्णय?

दार्चुला।फागुन २१ गते हुने निर्वाचनमा सडक निर्माणको माग पूरा नभएसम्म भोट बहिस्कार गर्ने बस्तीहरू दार्चुलामा थपिएका छन्। नौगाड गाउँपालिका–१ नागुका ६०२ मतदाताले दल्लेख–नागु–सिना सडकको काम अगाडि नबढेसम्म भोट नदिने निर्णय दोहोर्‍याएका छन् भने व्याँस...

पुरा पढ्नुहोस
नेकपा दार्चुलाको मालिकार्जुनमा निर्वाचन तयारी बैठक सम्पन्न

नेकपा दार्चुलाको मालिकार्जुनमा निर्वाचन तयारी बैठक सम्पन्न दार्चुला।नेपाली कम्युनिष्ट पार्टी दार्चुला को मालिकार्जुन गाउँपालिका मा निर्वाचन तयारी बैठक सम्पन्न भएको छ। अगामी फागुन २१ का लागि हुन गइरहेको निर्वाचन लागि तयारी स्वरुप आयोजित बैठक...

पुरा पढ्नुहोस
दार्चुलामा नेकपा : रास्वपाभन्दा कम भोट कि २०६४ र २०७९ कै पुनरावृत्ति ?

दार्चुला ।आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै दार्चुलामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो राजनीतिक गतिविधि तीव्र बनाएको छ। माघ १५ गतेदेखि नेकपा दार्चुलाले राष्ट्रवादी नेता प्रेम सिंह धामीको शालिकमा माल्यार्पण गर्दै...

पुरा पढ्नुहोस
सहिद दिवसको अवसरमा दिल निसानी मगरको आक्रोश: ‘तिमीहरू राणाका पनि बाउ हौ’

काठमाडौँ । पत्रकार तथा सामाजिक अभियन्ता दिल निसानी मगरले सहिद दिवसको सन्दर्भमा राजनीतिक दलका नेतृत्वमाथि कडा प्रहार गरेका छन्। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले वर्तमान राजनीतिक प्रणाली र यसका सञ्चालकहरूलाई ‘अघोषित हत्यारा’ को...

पुरा पढ्नुहोस
८५ वर्षमा व्यवस्था फेरियो तर सत्ताको चरित्र फेरिएन: बालेन शाह

८५ वर्षमा व्यवस्था फेरियो तर सत्ताको चरित्र फेरिएन: बालेन शाहकाठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले नेपालमा पटक-पटक राजनीतिक व्यवस्था परिवर्तन भए पनि सत्ताको चरित्र परिवर्तन हुन नसकेको टिप्पणी गर्नुभएको छ। शहीद...

पुरा पढ्नुहोस
मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीयको आन्दोलन: निःशुल्क सेयर र पूर्वाधार निर्माणको मागसहित ज्ञापनपत्र बुझाइयो

दार्चुला । मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयको हकहित र वातावरणीय प्रभावलाई बेवास्ता गरेको भन्दै दार्चुलाको अपिहिमाल गाउँपालिकाका स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन्। ‘मकरीगाड हाइड्रोपावर सेयर वितरण संघर्ष समिति’ ले आफ्ना मागहरु पूरा गर्न कम्पनी...

पुरा पढ्नुहोस
बैतडीमा जीप दुर्घटना: ३ जनाको घटनास्थलमै मृत्यु, ६ जना गम्भीर घाइते

बैतडी, २८ पुस ।बैतडीको पाटन नगरपालिकामा सोमबार बिहान भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।सुर्नया गाउँपालिका–६ बाट डडेलधुराका लागि छुटेको म १ ज २२४...

पुरा पढ्नुहोस
नेकपा महाकाली नगर कमिटीको बैठक सम्पन्न: वडा-वडामा पुग्ने गरी तय गरियो विशेष अभियान

खलंगा, दार्चुला ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) महाकाली नगर कमिटीको उपलब्ध पदाधिकारीहरुको एकता बैठक सम्पन्न भएको छ। जिल्ला पार्टी कार्यालय खलंगामा सम्पन्न बैठकले जिल्ला स्तरीय एकता सन्देश सभाको समीक्षा गर्नुका साथै आगामी नगर स्तरीय कार्यक्रमहरुको...

पुरा पढ्नुहोस