- Home
- accident
Tags
बैतडी, २८ पुस ।बैतडीको पाटन नगरपालिकामा सोमबार बिहान भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।सुर्नया गाउँपालिका–६ बाट डडेलधुराका लागि छुटेको म १ ज २२४ नम्बरको जीप पाटन नगरपालिका–८ विजयपुर नजिकै झैलेक भिरबाट खसेको प्रहरीले जनाएको छ। दुर्घटना बिहान १० बजेतिर भएको हो।मृत्यु हुनेको पहिचानप्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा: * निसान्त बोहरा (२४ वर्ष): सिगास गाउँपालिका–१, बैतडी * भानदेव भट्ट (२८ वर्ष): सिगास गाउँपालिका, बैतडी * राकेश रावल (१३ वर्ष): आलिताल गाउँपालिका–३, डडेलधुराघाइतेहरूको अवस्थादुर्घटनामा घाइते भएका ६ जनाको अवस्था चिन्ताजनक रहेको …
बाजुरामा जिप दुर्घटना : टेलिकम शाखा प्रमुखसहित तीनजनाको मृत्यु, दुई घाइतेबाजुरा, जेठ १३ — बाजुराको जगन्नाथ गाउँपालिका–२ काडाकोटमा भएको जिप दुर्घटनामा नेपाल टेलिकम बाजुरा शाखा कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।मृत्यु हुनेमा नेपाल टेलिकम बाजुरा शाखा प्रमुख लोकबहादुर खड्का, रविन्द्र धामी र जिप चालक कर्ण महत रहेका छन्।घाइते हुनेमा बुढिनन्दा नगरपालिका–२ कोल्टीका अन्दाजी २५ वर्षीय नन्द तिरुवा र सोही स्थानका अन्दाजी २२ वर्षीय लोकेन्द्र तिरुवा रहेका छन्।दुर्घटना आज विहान भएको हो। पिलुचौरबाट काँडाकोटस्थित नेपाल टेलिकमको टावरमा ब्याट्री जडान गर्न गएका टोली चढेको जिप …
शिक्षकहरु चढेको बस दुर्घटना हुँदा सोह्र जना घाइते१३ वैशाख २०८२, दार्चुला।शिक्षक आन्दोलनबाट घर फर्किरहेका शिक्षकहरु चढेको रात्रीबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।प्रदेश १–०१–००१–ख ४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५:३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र B&C हस्पिटलमा उपचार भइरहेको उनले बताए ।
