- Home
- apf
Tags
List
Grid
नेपाल–चीन सीमा पिल्लर १ मा संयुक्त निरीक्षण टोलीको अनुगमन सम्पन्न
१४साउन २०८२, दार्चुला।दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ स्थित छाङरुबाट नेपाली सुरक्षा निकाय र सञ्चारकर्मीको संयुक्त टोलीले नेपाल–चीन सीमाको नम्बर १ पिल्लर क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गरेको छ।२०८२ साल साउन १० गते बिहान १०:३० बजे सशस्त्र प्रहरी निरीक्षक अनिल बहादुर शाहीको कमाण्डमा १/२० जनाको २४/७ “On the Ground” टोली छाङरुबाट प्रस्थान गरेको थियो। उक्त टोलीमा नेपाल प्रहरी ईलाका प्रहरी कार्यालय तिंकरका प्रहरी सहायक निरीक्षक मानबहादुर रोकायको नेतृत्वमा पाँच जना प्रहरी, न्यू २४ टेलिभिजन दार्चुलाका टिभी जर्नालिष्ट तथा नेपाल पत्रकार महासंघ दार्चुलाका सहसचिव हरिप्रसाद जोशी सहित widenepal का संवादाता जिज्ञासु खत्री समेत सहभागी …
July 30, 2025
0
© 2024-2026 Gatishil News Developed by A1soft International Pvt.ltd
