Comments Add Comment

सुचना प्रबिधी

List Grid
अध्यक्ष ठेकरेको सपना : भभैय्या (६३९७ मि.) जिते, अपिहिमाल (७१३२ मि.) आरोहणमा जुटे !

अपिहिमाल क्षेत्रमा अवस्थित ६,३९७ मिटर उचाइको ल्याह्युल पिक (भभैय्या हिमाल) मा पहिलो पटक मानव पाइला पुगेको छ । माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगान) को नेतृत्वमा असोज २ गते यो हिमालको सफल आरोहण भएको हो । यो आरोहणले सुदूरपश्चिम प्रदेशको पर्वतीय पर्यटनमा नयाँ सम्भावना उजागर गरेको छ ।मोगानका महासचिव रामकाजी तिवारीका अनुसार, व्यावसायिक माउन्टेन गाइड तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको टोलीले यो आरोहण गरेको हो । अपी हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताएअनुसार, ७ जनाको टोलीले हिमाल चढेको थियो । यो आरोहण प्रदेशको सबैभन्दा उचाइको अपी हिमाल (७,१३१ मिटर) …

नौगाडमा १५ सदस्यीय बाल संजाल गठन, बाल अधिकार संरक्षणमा सशक्त पहल

दार्चुला, असार १२ — उपेन्द्र ठगुन्ना।नौगाड गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा मिति २०८२ असार १२ गते एक विशेष कार्यक्रमका बीच १५ सदस्यीय बाल संजाल गठन गरिएको छ।कार्यक्रमको अध्यक्षता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीले गर्नु भएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष दलजित सिंह धामी र विशिष्ट अतिथिका रूपमा उपाध्यक्ष जगत सिंह ठगुन्ना रहनु भएको थियो। साथै वडा नं. ५ का अध्यक्षसहित अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको स्वागत मन्तव्य महिला तथा बालबालिका शाखा प्रमुख कौसिला धामीले राख्नु भएको थियो।गठित बाल संजालको अध्यक्षमा जनहित माध्यमिक विद्यालय, धुलिगडमा कक्षा …

नौगाड–मार्मा गाउँपालिकाबीच अन्तरपालिका समन्वय बैठक, साझा विकासका ६ निर्णय पारित

नौगाड–मार्मा गाउँपालिकाबीच अन्तरपालिका समन्वय बैठक, साझा विकासका ६ निर्णय पारितनौगाड, असार ४ गते — दार्चुलाको नौगाड गाउँपालिका र मार्मा गाउँपालिकाबीच आज अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ। नौगाड गाउँपालिका अध्यक्ष श्री दलजीत सिंह धामीको अध्यक्षता र मार्मा गाउँपालिका अध्यक्ष श्री जमन सिंह धामीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकले दुई पालिकाको साझा हितमा रहेका ६ महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।पारित निर्णयहरू यसप्रकार छन्:1. सडक आयोजनाको एकीकरण — तपोवन–मुरै–निम्ठा–सिप्टी हुँदै होपरीगाड र नौगाड–होपरीगाड–विनायक सडकलाई एउटै आयोजनाको रुपमा प्रदेश गौरवको आयोजना कायम गर्न सिफारिस गर्ने।2. सडक पुल निर्माण — नौगाड खोलामा वडा नं …

गभर्नर नियुक्ति विवादमा देउवाको कडा प्रतिक्रिया : “अब छलफल गर्न बालुवाटार आउँदिन”

गभर्नर नियुक्ति विवादमा देउवाको कडा प्रतिक्रिया : “अब छलफल गर्न बालुवाटार आउँदिन”दार्चुला, जेठ ६ — शारदा पन्त।सोमबार साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकअघि गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता साझेदार दलबीच चिसोपन देखिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार छलफलका लागि बोलाए पनि देउवाले कडा प्रतिक्रिया जनाउँदै अस्वीकार गरेका छन्।सूत्रका अनुसार ओलीले गभर्नर नियुक्तिमा सहमति खोज्ने उद्देश्यले देउवालाई बालुवाटार बोलाए पनि देउवाले रिसाउँदै जवाफ दिएका थिए – “गभर्नरका विषयमा छलफल गर्न अब आउँदिन, प्रधानमन्त्रीले जे निर्णय गरे पनि हुन्छ।”गभर्नर नियुक्तिको विषयमा सत्ता गठबन्धनभित्र नै मतभेद …

भ्रष्टाचारविरुद्ध बालेनको कडा टिप्पणी: ‘Sorry KP Oli, I don’t support your corrupt system’

भ्रष्टाचारविरुद्ध बालेनको कडा टिप्पणी: ‘Sorry KP Oli, I don’t support your corrupt system’दार्चुला, जेठ ५ —शारदा पन्त ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन्। उनले देशको राजनीतिक व्यवस्थामा व्यापक रूपमा व्याप्त भ्रष्टाचारप्रति आक्रोश पोख्दै आफू त्यस्तो “भ्रष्ट प्रणाली” को समर्थनमा नजाने स्पष्ट पारेका छन्।बालेनले लेखेका छन् —“जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा, देशको सबै पार्टीको सबै लागेर भ्रष्टचारी जोगाउँछु भन्छ? त्यसको नाइकेको कार्यक्रममा म जानु पर्ने?”अन्त्यमा उनले लेखेका छन् —“Sorry KP Oli, I don’t support …

वाईसीएल नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीमा सुरु

वाईसीएल नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीमा सुरु३० वैशाख २०८२, दार्चुला ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को युवा संगठन वाईसीएल नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश सम्मेलन आजदेखि प्रदेश राजधानी धनगढीमा भव्य रूपमा सुरु भएको छ।उद्घाटन समारोहमा पार्टीका केन्द्रिय नेताहरू, प्रदेश स्तरका अग्रज कार्यकर्ता तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ। सम्मेलनले संगठनको संरचनागत सुदृढीकरण, युवा नेतृत्वको विकास, समसामयिक राजनीतिक अवस्थामाथि छलफल, तथा प्रदेशका युवाहरूको समस्यालाई उठान गर्ने विषयमा गहिरो छलफल हुने अपेक्षा गरिएको छ।कार्यक्रमको उद्घाटन सत्रमा वाईसीएलका केन्द्रिय अध्यक्ष, माओवादी केन्द्रका प्रदेश इन्चार्ज, प्रदेश सरकारका प्रतिनिधि तथा अन्य अतिथिहरूले …

दार्चुलामा श्रमजीवी पत्रकारप्रति बेवास्ता गरिएको भन्दै ‘प्रेस सेन्टर नेपाल’को प्रशासनलाई ज्ञापनपत्र

दार्चुलामा श्रमजीवी पत्रकारप्रति बेवास्ता गरिएको भन्दै ‘प्रेस सेन्टर नेपाल’को प्रशासनलाई ज्ञापनपत्रदार्चुला, वैशाख २८ – शारदा पन्त।स्वतन्त्र पत्रकारिता र श्रमजीवी पत्रकारहरूको हक अधिकारको संरक्षणको माग गर्दै प्रेस सेन्टर नेपाल, दार्चुला ले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र दिएको छ।श्रमजीवी पत्रकारहरूलाई उपेक्षा गर्दै सूचना तथा कार्यक्रमहरूको प्रकाशनमा जिल्ला बाहिरका सञ्चारमाध्यमलाई प्राथमिकता दिइएको, पत्रकार सम्मेलन नगरी सरकारी गतिविधिबारे जानकारी नगरिएको, र प्रेस स्वतन्त्रताको मर्मविपरीत कार्य भएको भन्दै संगठनले चिन्ता व्यक्त गरेको छ।ज्ञापनपत्रमा उल्लेख भएअनुसार, “दार्चुला संवेदनशील त्रिदेशीय सिमाना भएको जिल्ला हो, यहाँका घटनाक्रमहरूबारे जनतालाई सूचित गर्न मिडिया अपरिहार्य भए पनि स्थानीय श्रमजीवी पत्रकारलाई वेवास्ता गरिनु …

जनतासँग माओवादी अभियान सुरु हुने: पुष्पलाल लोकमार्ग क्षेत्रमा जनजागरण यात्रा

जनतासँग माओवादी अभियान सुरु: पुष्पलाल लोकमार्ग क्षेत्रमा जनजागरण यात्रा२६ वैशाख २०८२, दार्चुला – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले “जनतासँग माओवादी: मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान” सञ्चालन गर्ने भएको छ। अभियान जेठ २ गते बैतडीको पाटनबाट सुरु हुनेछ।माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग आसपासका जिल्लाहरूमा जनसंवाद, जनसभा तथा भेटघाटमार्फत पार्टीको सन्देश जनस्तरसम्म पुर्याउने उद्देश्यसहित अभियान अघि बढाएको हो भने प्रदेश समिति प्रचार विभाग प्रमुख ओम भाटले बताएका छन्।अभियानको समय तालिका निम्नअनुसार छःजेठ १ गते: डडेल्धुरामा अभियानको सुरुवात, साँझको कार्यक्रमजेठ २ गते: बैतडीको पाटनमा जनसभा, डडेल्धुरा र डोटी (दिपायल) मा जनसंवादजेठ ३ …