Comments Add Comment

खेलकुद

List Grid
नेपाल प्रिमियर लिग २०२५ आजदेखि सुरु: आठ टिमबीच रोमाञ्चक भिडन्त

काठमाडौं, मंसिर १, २०८२ — नेपाली क्रिकेट प्रेमीहरूका लागि प्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ आजदेखि राजधानीको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, किर्तिपुरमा धमाकेदार रूपमा सुरु हुने भएको छ। आठ फ्रेन्चाइज टिम सहभागी रहने टी–२० ढाँचाको यो लिग आगामी डिसेम्बर १३ एवम् मंसिर २७ सम्म निरन्तर चल्नेछ।उद्घाटन खेलमा आज जनकपुर बोल्ट्स र काठमाडौं गोरखाजबीच दिउँसो ३:४५ बजे भिडन्त हुनेछ। क्रिकेट विश्लेषकहरूले दोस्रो संस्करण पहिलोभन्दा अझै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा व्यक्त गरेका छन्। यो पालि त रातिमा पनि खेल्नको लागि फ्लडलाईटको व्यवस्था छ।जनकपुर बोल्ट्स, काठमाडौं गोरखा, चितवन राइनोज, कर्णाली याक्स, …

शिक्षा अधिकृत ओझाको निधन , मंगलबार शोक बिदा : लेकम गाउँपालिका

शिक्षा अधिकृत ओझाको निधन , मंगलबार शोक बिदा : लेकम गाउँपालिका दर्चुला, बैशाख २३ — लेकम गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत शिक्षा अधिकृत श्री केशब राज ओझाको असामयिक निधन भएको छ। वडानं. ४ अन्तर्गत पर्ने पैसखोलामा सोमबार (२०७९/०१/२२) मोटरसाइकल दुर्घटनामा परि उहाँको निधन भएको गाउँपालिकाजा निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बा दत्त जोशीले जानकारी दिएका छन्।दुर्घटनाको खबरले गाउँपालिका परिवार शोकमा डुबेको छ। गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै ओझाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै ईश्वरले परिवारलाई अपूरणीय क्षतिमा धैर्यधारण गर्ने …

बिसुपर्व सकिएलगत्तै सिप्टिमा भलिबल प्रतियोगिता सुरु

बिसुपर्व सकिएलगत्तै सिप्टिमा भलिबल प्रतियोगिता सुरुदार्चुला,३ चैत २०८२: उपेन्द्र सिंह ठगुन्ना (खर्कालो) ।बिसुपर्व सम्पन्न भएसँगै नौगाड गाउँपालिका–४ सिप्टिमा भलिबल प्रतियोगिता सुरु भएको छ। गाउँ खेलकुद विकास समिति, सिप्टिको आयोजनामा गणेश विनायक माविको प्राङ्गणमा आजबाट खुल्ला जिल्ला स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको हो।कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष रमेश सिंह ठगुन्नाले गरेका थिए। प्रमुख अतिथि नौगाड गाउँपालिकाका उपाध्यक्ष जगत सिंह ठगुन्ना तथा विशेष अतिथि वडा नं. ४ का अध्यक्ष कृष्ण सिंह धामी थिए।उद्घाटन खेलमा महिला तर्फ मार्मा टोलिले ३ Star टिमलाई २५–१९ र २५–१२ को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा …

पुरुष राष्ट्रिय ह्याण्डबल प्रतियोगिता का लागि सुपबाट दार्चुलाका ‘अमित र भुपेन्द्र’ सिफारिस

पुरुष राष्ट्रिय ह्याण्डबल प्रतियोगिता का लागि सुपबाट दार्चुलाका ‘एमित र भुपेन्द्र’ सिफारिस १ चैत्र २०८१, दार्चुला।प्रथम पोखरा कप “पुरूष राष्ट्रिय ह्याण्डबल” प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सहभागिताका लागि दार्चुलाका अमित ऐरी र भुपेन्द्र बिष्ट सिफारिस भएका छन्।यहि चैत्र ३ गते देखि ५ गते सम्म पोखरामा हुने उक्त प्रतियोगिताका लागि ऐेरी र विष्ट लगायत ११ जना सिफारिस भएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दिपक बहादुर सिंह ले जनाएका छन्।गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा उक्त प्रतियोगिता हुन लागेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको साढे २ …

१५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी महाकालीलाई , उपविजेता मार्मा

१५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी महाकालीलाई , उपविजेता मार्मा १५ फागुन २०८१, दार्चुला।जिल्लाको मार्मा गाउँपालिका -४ तपोवन खेल मैदानमा सन्चालित १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महाकाली नगरपालिकाले १३ स्वर्ण पदक सहित जित हासिल गरेको छ भने ११ स्वर्ण सहित मार्मा गाउँपालिका उपविजेता बनेको छ।फागुन १० गते उद्घाटन भएको प्रतियोगितामा हिजोसम्म एथलेटिक्स र कराते तर्फका सबै खेल सम्पन्न भएका छन भने भलिबल र कबड्डीको फाइनल प्रतियोगिताहरु आज सम्पन्न भएसंगै पुरस्कार, मेडल, प्रमाणपत्र र शिल्ड वितरण गरिएको जिल्ला खेलकुद समिति दार्चुला का कार्यालय प्रमुख श्यामराज अवस्थीले …

१२ स्वर्ण सहित महाकाली अग्र स्थानमा, अहिले सम्म कुन पालिकाले कति पदक प्राप्त गरे त ? (पूरा जानकारी सहित)

१२ स्वर्ण सहित महाकाली अग्र स्थानमा, अहिले सम्म कुन पालिकाले कति पदक प्राप्त गरे त ? (पूरा जानकारी सहित)१५ फागुन २०८१, दार्चुला।जिल्लाको मार्मा गाउँपालिका -४ तपोवन खेल मैदानमा सन्चालित १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महाकाली नगरपालिका १२ स्वर्ण पदक सहित अग्र स्थानमा रहेको छ।फागुन १० गते उद्घाटन भएको प्रतियोगितामा हिजोसम्म एथलेटिक्स र कराते तर्फका सबै खेल सम्पन्न भएका छन भने भलिबल र कबड्डीको फाइनल प्रतियोगिताहरु आज खेलाईने जिल्ला खेलकुद समिति दार्चुलाका अध्यक्ष मानसिंह बुढाथोकीले जानकारी दिएका छन्।एथलेटिक्स र करातेका ३८ पदकहरुका लागि भएका खेलहरु सम्पन्न हुदाँ जिल्लाको …

लेकममा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता -२०८१ को विजेता चौपाता , उपविजेता लाली

लेकममा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता -२०८१ को विजेता चौपाता , उपविजेता लाली२९ माघ २०८१, दार्चुला।लेकम गाउँपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता -२०८१ को उपाधि श्री लटिनाथ मावि चौपाताले हात पारेको छ।माघ २६ देखि सन्चालित रनिङ सिल्ड प्रतियोगिता कृष्ण मावि लालीको खेलमैदानमा आज सम्पन्न भएको हो। प्रतियोगितामा चौपाताले १४ स्वर्ण, ५ रजत, र ४ कास्य गरी २३ पदकसहित प्रथम स्थान हात पारेको छ भने ८ स्वर्ण, ११ रजत, ७ कास्यसहित कृष्ण मावि लालीले दोस्रो स्थान तथा ६ स्वर्ण, ५ रजत, ७ कास्यसहित हुनैनाथ मावि कुणीले तेस्रो स्थान हात पारेको छ। …

स्थानीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता -२०८१ : तस्बिरहरु

स्थानीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता -२०८१ : तस्बिरहरु २६ माघ २०८१, दार्चुला।जिल्लाको लेकम गाउँपालिका मा स्थानीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता – २०८१ आजदेखि वडा नं ३ स्थित कृष्ण माविको खेलमैदानमा शुरु भएको छ।अध्यक्षता – राम दत्त जोशी,लेकम अध्यक्ष प्रमुख आतिथ्यता – गणेश सिंह ठगुन्ना, पूर्वमन्त्री तस्विरहरु:

मार्मा गाउँपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न: लटिनाथ विजेता ,तपोवन उपविजेता

मार्मा गाउँपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न: लटिनाथ विजेता ,तपोवन उपविजेता २१ पुस २०८१ , दार्चुला।जिल्लाको मार्मा गाउँपालिकामा पाचौं पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको छ। उक्त प्रतियोगितामा सर्वाधिक पदक प्राप्त गरि यो वर्षको राष्ट्रपति रनिङ सिल्ड लटिनाथ मावि रास्कोटले हात पारेको छ।पाँचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मा पालिका भरिका आठवटा विद्यालयहरुको सहभागीता रहेको थियो। जसमा अपिपथ प्रर्दशक मावि सेरी -६, दुर्गेश्वरी मावि घोल्जर- १, दुर्गेश्वरी मावि ताकु-१, लटिनाथ मावि रस्कोट -३, लामबगर मावि लामबगर-२, सल्लेधार मावि मुरै-५, शिवालिंग मावि पत्थरकाडा-६ र तपोवन मावि-४ पडपडाको …