विवादित फेसबुक लाइभपछि ज्ञानेन्द्र शाहीको स्पष्टीकरण
राप्रपा नेता ज्ञानेन्द्र शाहीले जापानबाट गरेको फेसबुक लाइभ विवादमा परेपछि उक्त लाइभ हटाएका छन्। त्यसपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइको स्पष्टीकरण सार्वजनिक गर्दै विदेशमा रहेका सम्पूर्ण नेपालीलाई लक्षित गरेर टिप्पणी नगरेको बताएका छन्।
शाहीले आफ्नो टिप्पणी टीओबी ग्याङ, सहकारी ठगीमा संलग्न, अपमानजनक सामग्री बनाएर विवाद सिर्जना गर्ने तथा महिलाको सम्मान नगर्ने प्रवृत्तिविरुद्ध रहेको दाबी गरेका छन्। उनले आलोचना सबैको अधिकार भए पनि सत्यतथ्यमा आधारित, सभ्य र जिम्मेवारीपूर्ण हुनुपर्ने उल्लेख गरेका छन्।यता, लाइभ हटाएर स्पष्टीकरण दिएपछि पनि सामाजिक सञ्जालमा उनको पक्ष र विपक्षमा बहस तथा आलोचना जारी रहेको छ।



https://shorturl.fm/82jTF
https://shorturl.fm/QLkVj
https://shorturl.fm/PtH5b
Đọc xong thấy rất bổ ích. Letco chuyên du học Hàn Quốc, tư vấn 1-1 theo năng lực và ngân sách từng bạn. Ghé thăm letco.vn để được hỗ trợ.
[609322]supplies professional anti-violence equipments and solutions for the whole world with strong and perfect production capacity. anti-violence.org
[304348]supplies professional anti-violence equipments and solutions for the whole world with strong and perfect production capacity. anti-violence.org