Comments Add Comment

प्रवास

List Grid
केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना: चालकसहित सातैजनाको मृत्यु

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना: चालकसहित सातैजनाको मृत्यु१ असार २०८२, दार्चुला।भारतको उत्तराखण्ड राज्यस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल केदारनाथ जाँदै गरेको हेलिकप्टर आज बिहान दुर्घटनामा परेको छ। आर्यन एभिएसन कम्पनीको हेलिकप्टर त्रिजुगीनारायण नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार चालकसहित सातैजनाको मृत्यु भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन्।दुर्घटना बिहानको समय गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको हो। हेलिकप्टर देहरादूनबाट उडेको थियो र केदारनाथ मन्दिरतर्फ गन्तव्यमा थियो। तीर्थयात्रीहरू बोकेको सो हेलिकप्टर अत्यधिक कुहिरो तथा खराब मौसमका कारण दुर्गम भेगमा ठोक्किएर खसेको प्रारम्भिक अनुमान गरिएको छ।भारतीय नागरिक उड्डयन प्राधिकरण र उत्तराखण्ड प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेर उद्धार …

भेटौलाको सम्झनामा प्रदेशी

भेटौलाको सम्झनामा प्रदेशी११ चैत २०८१, दार्चुला।चैत महिना सुरू भएसँगै दार्चुला सहित सुदूरपश्चिम भरी भेटौला पर्व शुरु हुने गर्दछ। भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भेटौला खास गरेर दार्चुला, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय कुमाउ उत्तराखण्ड  गाउघरतिर विवाह भइसकेकी चेलीबेटीलाई माइती पक्षका तर्फबाट दाजुभाइले भेट्ने चलन प्रचलित रुपमा रहेको छ ।चैत १ गतेदेखि छोरीबहिनीलाई भेट्ने कार्यको थालनी हुन्छ भने यो चलन चैत महिना चलिरहन्छ। यो महिनामा भण्डारण गरी राखिएको खाद्यान्न सकिएर जाने भएकाले छोरिबहिनीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ।अहिले भिटौला पर्वको महत्त्व झन बढ्दै गएको छ । पुरानो …

सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो – रबि लामिछाने

सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो – रबि लामिछाने 

रबि लामिछाने विरुद्ध पक्राउ पूर्जी जारी गरेपछि सामाजिक सञ्जाल फेसबुक मार्फत रास्वपा सभापति रबि लामिछाने ले सरकार मर्यो हामीलाई जुठो पर्यो भन्दै लेखेका छन् 

रबि लामिछाने: “तपाईंको  हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? 

तपाई  विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने? 

तपाई  प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले  ठगीको आरोप खेपी दिनुपर्ने । 

तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो  एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन …

रतन टाटाको निधन कहिले भयो त ?

File

रतन टाटाको निधन कहिले भयो त ?२४ असोज २०८१, दार्चुला।२८ डिसेम्बर १९३७ मा जन्मिएका, भारत सरकारको प्रतिष्ठित पद्म विभूषणबाट विभूषित रतन टाटाको निधन भएको छ ।भारतका प्रसिद्ध उद्योगपति ईमान र नैतिकताका पर्यायवाची रतन टाटाको ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो ।टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् ।उनको निधनमा भारतीय राष्ट्रपति र प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले एक्समा लेखेकी छन्– “रतन टाटाको निधनबाट भारतले यस्तो आइकनलाई …