सरकार मर्यो,हामीलाई जुठो पर्यो – रबि लामिछाने
सरकार मर्यो,हामीलाई जुठो पर्यो – रबि लामिछाने
रबि लामिछाने विरुद्ध पक्राउ पूर्जी जारी गरेपछि सामाजिक सञ्जाल फेसबुक मार्फत रास्वपा सभापति रबि लामिछाने ले सरकार मर्यो हामीलाई जुठो पर्यो भन्दै लेखेका छन्
रबि लामिछाने: “तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ??
तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?
तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने ।
तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन …