Comments Add Comment

कैलाली प्रेस सेन्टर नेपालको अध्यक्षमा सुरेन्द्र ताम्राकार चयन

कैलाली प्रेस सेन्टर नेपालको अध्यक्षमा सुरेन्द्र ताम्राकार चयन


४ माघ २०८१, दार्चुला।
प्रेस सेन्टर नेपाल कैलाली जिल्लाको अध्यक्षमा सुरेन्द्र ताम्राकार चयन भएका छन्।

आज आयोजित प्रेस सेन्टर नेपाल कैलालीको  छैठौं जिल्ला अधिबेशनबाट सुरेन्द्र अध्यक्षमा  निर्वाचित भएका हुन ।

वरिष्ठ उपाध्यक्षमा मंगल बास्कोटे ,महिला उपाध्यक्षमा जगत कुमारी जैशी सचिवमा राम दहित सह- सचिव हिक्मत भुल ,कोषाध्यक्ष-खेम पाण्डेय ,सदस्य दीपक टमट्टा ,राजेन्द्र विश्वकर्मा ,दसिराम चौधरी ,शान्तिप्रसाद जोशी, दिपक बम ,मनिषा सुनार ,यग्यराज उपाध्याय ,सागर चौधरी निर्बाचित भएको प्रदेश अध्यक्ष भुवन बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment