दार्चुलाको विकासको सवालमा एमाले बाहेक अरू कसैबाट आशा गर्न सकिन्न : युवा नेता उमेश खत्री

दार्चुलाको विकासको सवालमा एमाले बाहेक अरू कसैबाट आशा गर्न सकिन्न : युवा नेता उमेश खत्रीदार्चुला – “दार्चुलाको समग्र विकासको जिम्मेवारी लिन सक्ने शक्ति नेकपा एमाले मात्र हो,” एमालेका युवा नेता उमेश खत्रीले बताएका छन्।...

पुरा पढ्नुहोस
लेकममा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै नमकिन बनाउने ५ दिने तालिम शुरु

लेकममा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै नमकिन बनाउने ५ दिने तालिम शुरुलेकम, दार्चुला — अपाङ्ग क्षमता अभिवृद्धि तालिम अन्तर्गत लेकम गाउँपालिकामा नमकिन बनाउने ५ दिने तालिम सुरु गरिएको छ। तालिमले अपाङ्गता भएका व्यक्तिहरूको आत्मनिर्भरता...

पुरा पढ्नुहोस
‘एक तिर, दुई सिकार’: बजेट अभावले तिङ्कर सडक अन्योलमा

‘एक तिर, दुई सिकार’: बजेट अभावले तिङ्कर सडक अन्योलमा दार्चुला – राष्ट्रिय गौरवको योजना महाकाली कोरिडोर अन्तर्गतको तिङ्कर सडक निर्माण कार्य बजेट अभावका कारण प्रभावित बनेको छ। सामरिक, आर्थिक र सामाजिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण...

पुरा पढ्नुहोस
नेपाली भूमिमा भारतीय संरचना निर्माणप्रति आपत्ति, प्रेस सेन्टर सुदूरपश्चिमको तेस्रो बैठक सम्पन्न

नेपाली भूमिमा भारतीय संरचना निर्माणप्रति आपत्ति, प्रेस सेन्टर सुदूरपश्चिमको तेस्रो बैठक सम्पन्न२५ जेठ २०८२, कञ्चनपुर। दार्चुलाको सदरमुकाम वसपार्क स्थित नेपाली भूमिमा भइरहेको भारतीय संरचना निर्माणप्रति कडा आपत्ति जनाउँदै प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको तेस्रो...

पुरा पढ्नुहोस
प्रेस सेन्टर नेपाल, सुदूरपश्चिमको तेस्रो पूर्ण बैठक कञ्चनपुरमा सुरु

प्रेस सेन्टर नेपाल, सुदूरपश्चिमको तेस्रो पूर्ण बैठक कञ्चनपुरमा सुरुकञ्चनपुर, जेठ २५ — प्रेस सेन्टर नेपाल, सुदूरपश्चिम प्रदेश समितिको तेस्रो पूर्ण बैठक आज कञ्चनपुरमा भव्य रूपमा सुरु भएको छ। बैठकको अध्यक्षता प्रदेश अध्यक्ष केशव राज...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारी प्रकरणमा छानबिन होस्, दोषी जो–कोही भए पनि कारबाही होस् : सांसद मनिष झा

वैदेशिक रोजगारी प्रकरणमा छानबिन होस्, दोषी जो–कोही भए पनि कारबाही होस् : सांसद मनिष झा २० जेठ २०८२, दार्चुला।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले हाल चर्चामा रहेको वैदेशिक रोजगारीसम्बन्धी ठगी प्रकरणमा दोषी...

पुरा पढ्नुहोस
माओवादी केन्द्रद्वारा नेवा र तामसालिङ जागरण अभियान सुरू

माओवादी केन्द्रद्वारा नेवा र तामसालिङ जागरण अभियान सुरू२० जेठ २०८२, दार्चुला।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले काठमाडौं उपत्यकामा केन्द्रित नेवा र तामसालिङ जागरण अभियानको थानकोटबाट सुरूवात गरेको छ।२० जेठमा आयोजित कार्यक्रममार्फत अभियान प्रारम्भ गरिएको...

पुरा पढ्नुहोस
अन्नपूर्ण हिमाल आरोहणको ७५ औं वर्षगाँठ, प्रधानमन्त्री ओलीद्वारा शुभकामना सन्देश

अन्नपूर्ण हिमाल आरोहणको ७५ औं वर्षगाँठ, प्रधानमन्त्री ओलीद्वारा शुभकामना सन्देश२० जेठ २०८२, दार्चुला ।सगरमाथा भन्दा पहिला नै मानव पाइला टेकेको पहिलो आठहजार मिटरको शिखर — अन्नपूर्ण हिमालको सफल आरोहण भएको आज ७५ वर्ष पूरा...

पुरा पढ्नुहोस
दार्चुलामा भूमि समस्या समाधान आयोगको बैठक, बाँकी काम अघि बढाउने निर्णय

दार्चुलामा भूमि समस्या समाधान आयोगको बैठक, बाँकी काम अघि बढाउने निर्णयदार्चुला, जेठ १९ –शारदा पन्त।दार्चुला जिल्ला भूमि समस्या समाधान आयोगको बैठक मिति २०८२ साल जेठ १९ गते सम्पन्न भएको छ। आयोगका जिल्ला अध्यक्ष लालसिंह...

पुरा पढ्नुहोस
YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको दोस्रो दिन बन्द सत्र जारी

YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको दोस्रो दिन बन्द सत्र जारीदार्चुला, जेठ १९ –शारदा पन्त।नेकपा (माओवादी केन्द्र) को युवा संगठन योंग कम्युनिस्ट लीग (YCL) नेपाल को तेस्रो राष्ट्रिय सम्मेलनको दोस्रो दिनको कार्यसूचीअनुसार बन्द सत्र जारी...

पुरा पढ्नुहोस