दार्चुलामा लागू औषधविरुद्धको साप्ताहिक अभियान सुरु, अन्तरक्रिया कार्यक्रमद्वारा सन्देशमूलक अभियानको थालनी

दार्चुला, असार ६ —शारदा पन्त।‘लागू औषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस–२०८२’ का अवसरमा दार्चुलामा साप्ताहिक जनचेतनामूलक अभियानको थालनी गरिएको छ। ‘जुन २० देखि २६’ सम्म मनाइने अन्तर्राष्ट्रिय सप्ताहको अवसरमा जिल्ला प्रशासन कार्यालय दार्चुलाको...

पुरा पढ्नुहोस
लेकम गाउँपालिकामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, ऐडिबाग मावि प्रथम

दार्चुला, असार ४ – शारदा पन्त।लेकम गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आयोजित अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता मिति २०८२ असार ४ गते सम्पन्न भएको छ। प्रतियोगितामा गाउँपालिका अन्तर्गतका १० वटा माध्यमिक विद्यालय (कक्षा ९–१०)...

पुरा पढ्नुहोस
नौगाड–मार्मा गाउँपालिकाबीच अन्तरपालिका समन्वय बैठक, साझा विकासका ६ निर्णय पारित

नौगाड–मार्मा गाउँपालिकाबीच अन्तरपालिका समन्वय बैठक, साझा विकासका ६ निर्णय पारितनौगाड, असार ४ गते — दार्चुलाको नौगाड गाउँपालिका र मार्मा गाउँपालिकाबीच आज अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ। नौगाड गाउँपालिका अध्यक्ष श्री दलजीत सिंह धामीको...

पुरा पढ्नुहोस
व्यासमा 4G सेवा सुरु, सुन्सेरा जोडियो नेटवर्कसंग

व्यासमा 4G सेवा सुरु, सुन्सेरा जोडियो नेटवर्कसंगदार्चुला, असार ३ – लामो समयदेखि सञ्चार सेवाबाट बञ्चित ब्यास गाउँपालिका अन्तर्गत सुन्सेरा क्षेत्रका बासिन्दाका लागि सुखद खबर आएको छ । ब्यास गाउँपालिका कार्यालयको पहलमा नेपाल टेलिकमले 1800...

पुरा पढ्नुहोस
YCL नेता विष्टको कडा टिप्पणी: “कालो सरकारबाट रातो किताबको अपेक्षा गर्नु मुर्खता हो”

YCL नेता विष्टको कडा टिप्पणी: “कालो सरकारबाट रातो किताबको अपेक्षा गर्नु मुर्खता हो”३ असार २०८२, दार्चुला।Young Communist League (YCL) नेपालका केन्द्रीय उपमहासचिव नरबहादुर विष्टले सुदूरपश्चिम प्रदेश सरकारमाथि कडा टिप्पणी गर्दै हालको सरकारलाई “कालो सरकार”...

पुरा पढ्नुहोस
कमलेश दानु हत्याकाण्डको विरोधमा धारचुला बजार र सीमा पुल बन्दको घोषणा

कमलेश दानु हत्याकाण्डको विरोधमा धारचुला बजार र सीमा पुल बन्दको घोषणा१ असार २०८२ दार्चुला ।पिथौरागढको धारचुलामा भएको कमलेश दानु हत्या घटनाको विरोधमा भोलि (असार २ गते) धारचुला बजार पूर्णरूपमा बन्द गरिने भएको छ। साथै...

पुरा पढ्नुहोस
केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना: चालकसहित सातैजनाको मृत्यु

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना: चालकसहित सातैजनाको मृत्यु१ असार २०८२, दार्चुला।भारतको उत्तराखण्ड राज्यस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल केदारनाथ जाँदै गरेको हेलिकप्टर आज बिहान दुर्घटनामा परेको छ। आर्यन एभिएसन कम्पनीको हेलिकप्टर त्रिजुगीनारायण नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा...

पुरा पढ्नुहोस
७५३ स्थानीय तहमा ७२ वर्षिय यात्रु

७५३ स्थानीय तहमा ७२ वर्षिय यात्रु १ असार २०८२, दार्चुला।७२ वर्षिय वृद्ध राम भक्त कौडिन्य (प्याकुरेल) ले साइकल र पैदलयात्रामार्फत नेपालको ७५३ वटै स्थानीय तहको यात्रा सम्पन्न गरेका छन्। सन्देश बोकेको यो अद्वितीय यात्राले...

पुरा पढ्नुहोस
केदारेश्वरी मावि सुन्डमुन्डमा ६५औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न

३१ जेठ २०८२, नौगाड दार्चुला।दार्चुला जिल्लाको नौगाड गाउँपालिका–२ मा अवस्थित केदारेश्वरी माध्यमिक विद्यालय, सुन्डमुन्डले आफ्नो ६५औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ। दुई दिने कार्यक्रम जेठ २९ र ३० गते विद्यालय...

पुरा पढ्नुहोस
थाइल्याण्डबाट नयाँ दिल्ली जाँदै गरेको एयर इन्डिया विमानमा बमको आशंका, आकस्मिक अवतरण

थाइल्याण्डबाट नयाँ दिल्ली जाँदै गरेको एयर इन्डिया विमानमा बमको आशंका, आकस्मिक अवतरण३० जेठ २०८२, दार्चुला।थाइल्याण्डको फुकेतबाट भारतको राजधानी नयाँ दिल्ली जाँदै गरेको एयर इन्डिया एयरलाइन्सको विमानले शुक्रबार आकस्मिक अवतरण गरेको छ। विमानमा बम भएको...

पुरा पढ्नुहोस