सांसद सूर्य थापाको प्रस्ताव : ‘नोटमा पृथ्वीनारायण शाहको फोटो राख्नुपर्छ’दार्चुला, जेठ १९ – शारदा पन्त ।राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको उपस्थितिमा बसेको संसदीय समितिको बैठकमा नेकपा (एमाले) का सांसद सूर्य थापाले ऐतिहासिक योगदान गरेका...
पुरा पढ्नुहोसमहाकाली कोरिडोरको बजेटमा बेवास्ता: सांसद विकको सरकारप्रति कडा आक्रोशदार्चुला, जेठ १६ — शारदा पन्त।सुदूरपश्चिम प्रदेशकी सांसद लक्ष्मी विकले संघीय बजेटमा सामरिक र विकासका दृष्टिले महत्वपूर्ण मानिएको महाकाली कोरिडोरलाई उपेक्षा गरिएको भन्दै कडा आलोचना गरेकी...
पुरा पढ्नुहोसमुकुटको होइन् – मुलुकको हितले स्थान पाएको दिन- प्रधानमन्त्री ओलीदार्चुला, १५ जेठ २०८२ – शारदा पन्त ।आज नेपालमा १८ औं गणतन्त्र दिवस हर्षोल्लासका साथ मनाइँदै छ। यो ऐतिहासिक दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण...
पुरा पढ्नुहोसनेकपा एमाले नेता लालबाबु पण्डितलाई पत्नी शोक, विमला महतको निधनदार्चुला, १५ जेठ २०८२ ।नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी पत्नी विमला महतको निधन भएको छ। विमलाको ५५ वर्षको उमेरमा बिहीबार बिहान निधन...
पुरा पढ्नुहोसगणतन्त्र दिवस २०८२: पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना, गणतान्त्रिक एकताको आह्वानदार्चुला, १५ जेठ २०८२ –शारदा पन्त।नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७औं वर्ष पूरा भएको अवसरमा पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...
पुरा पढ्नुहोसमहेश धामीको नेतृत्वमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ दार्चुला गठनदार्चुला, वैशाख १४ – शारदा पन्त।दार्चुलामा लोकतान्त्रिक निर्माण व्यवसायी संघको प्रथम जिल्ला भेला तथा अधिवेशन सम्पन्न भएको छ। नेपाली कांग्रेसको शुभेच्छुक संस्था स्वरूप रहेको यस संघको...
पुरा पढ्नुहोसदार्चुलाको नौगाडमा पहाडबाट ढुंगा खस्दा एक जनाको मृत्यु, एक गम्भीर घाइतेदार्चुला, जेठ १४ —नरेन्द्र ठगुन्ना।दार्चुला जिल्लाको नौगाड गाउँपालिका–६ स्थित धुलिगडा लेक (रतपडे) जाने बाटोमा पहाडबाट ढुंगा खस्दा एक जनाको ज्यान गएको छ भने अर्का...
पुरा पढ्नुहोसबुटवलमा महिला र दुई बालबालिकाको हत्या, एक जना पक्राउदार्चुला,१४ जेठ २०८२।बुटवल उपमहानगरपालिका–११ स्थित होराइजनचोक नजिकै मिलीजुली पथमा एक महिला र उनका दुई सन्तानको विभत्स हत्या भएको छ।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी)...
पुरा पढ्नुहोसबाजुरामा जिप दुर्घटना : टेलिकम शाखा प्रमुखसहित तीनजनाको मृत्यु, दुई घाइतेबाजुरा, जेठ १३ — बाजुराको जगन्नाथ गाउँपालिका–२ काडाकोटमा भएको जिप दुर्घटनामा नेपाल टेलिकम बाजुरा शाखा कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु भएको छ भने दुई...
पुरा पढ्नुहोस२३औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसमा ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोगदार्चुला, जेठ १३ — प्रेस सेन्टर नेपाल दार्चुलाले २३औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा महाकाली नगरपालिका–२, बडालिगाउँ निवासी १५ वर्षीय ब्लड क्यान्सर पीडित...
पुरा पढ्नुहोस









