आक्रमण, आलोचना र बदनामी शक्तिशाली बन्नेहरूको मूल्य हो – डा.सिके रावत

आक्रमण, आलोचना र बदनामी शक्तिशाली बन्नेहरूको मूल्य हो – डा.सिके रावतदार्चुला, ११ जेष्ठ २०८२ – शारदा पन्त।जनमत पार्टीका अध्यक्ष डा. सिके रावतले सार्वजनिक जीवनमा नेतृत्व लिनेहरूलाई अनेक प्रकारका चुनौतीहरू सामना गर्नुपर्ने स्पष्ट पार्दै सामाजिक...

पुरा पढ्नुहोस
दार्चुलामा क्षतिग्रस्त टावर पुनर्निर्माणका लागि नेता धामीको ध्यानाकर्षण

दार्चुलामा क्षतिग्रस्त टावर पुनर्निर्माणका लागि नेता धामीको ध्यानाकर्षणदार्चुला, जेष्ठ १० – शारदा पन्त।२०७५ सालदेखि निरन्तर दार्चुलाका दुर्गम क्षेत्रहरूमा संचार पहुँच विस्तारका लागि पहल गर्दै आएका नेपाली कांग्रेसका नेता तथा मालिकार्जुन गाउँपालिकाका निवर्तमान अध्यक्ष नरेन्द्र...

पुरा पढ्नुहोस
देउवाको नाममा भ्रामक समाचारप्रति नेपाली कांग्रेसको आपत्ति

देउवाको नाममा भ्रामक समाचारप्रति नेपाली कांग्रेसको आपत्ति८ जेठ २०८२, दार्चुला – शारदा पन्त।नेपाली कांग्रेसले सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नाम जोडेर राजसंस्थासम्बन्धी भनाइ सार्वजनिक गरिएको भनी केही सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको...

पुरा पढ्नुहोस
गभर्नर नियुक्ति विवादमा देउवाको कडा प्रतिक्रिया : “अब छलफल गर्न बालुवाटार आउँदिन”

गभर्नर नियुक्ति विवादमा देउवाको कडा प्रतिक्रिया : “अब छलफल गर्न बालुवाटार आउँदिन”दार्चुला, जेठ ६ — शारदा पन्त।सोमबार साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकअघि गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता साझेदार दलबीच चिसोपन देखिएको छ। एमाले...

पुरा पढ्नुहोस
धामीको स्थानमा भट्ट: माओवादी संसदीय दलमा सर्वसम्मत नयाँ नेतृत्व

धामीको स्थानमा भट्ट: माओवादी संसदीय दलमा सर्वसम्मत नयाँ नेतृत्वदार्चुला, जेठ ६ — शारदा पन्त।झन्डै १६ महिनापछि नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतृत्वमा परिवर्तन भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा भएको...

पुरा पढ्नुहोस
माओवादी जनयुद्ध: सामाजिक न्याय र जनपक्षीय परिवर्तनको संघर्ष

माओवादी जनयुद्ध: सामाजिक न्याय र जनपक्षीय परिवर्तनको संघर्षमाओवादी लडाकु स्वेता भट्ट लेख्नुहुन्छ:नेपालको इतिहासमा २०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्ध केवल बन्दुकको कथा थिएन। यो युद्ध सामाजिक अन्याय, वर्गीय शोषण, जातीय विभेद, लैंगिक उत्पीडन, र...

पुरा पढ्नुहोस
भ्रष्टाचारविरुद्ध बालेनको कडा टिप्पणी: ‘Sorry KP Oli, I don’t support your corrupt system’

भ्रष्टाचारविरुद्ध बालेनको कडा टिप्पणी: ‘Sorry KP Oli, I don’t support your corrupt system’दार्चुला, जेठ ५ —शारदा पन्त ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा...

पुरा पढ्नुहोस
दार्चुलाको लेकम गाउँपालिकामा भिषण हावाहुरी: रुख भाँचिए, छाना उडे, पोल ढल्यो

दार्चुलाको लेकम गाउँपालिकामा भिषण हावाहुरी: रुख भाँचिए, छाना उडे, पोल ढल्योदार्चुला, जेठ ५ — नरेश जोशी। दार्चुला जिल्लाको लेकम गाउँपालिकामा आज दिउँसो आएको भिषण हावाहुरीले ठूलो क्षति बेहोर्नुपरेको छ। एक्कासि आएको शक्तिशाली हावाहुरीका कारण जनजीवन...

पुरा पढ्नुहोस
वाईसीएल नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीमा सुरु

वाईसीएल नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीमा सुरु३० वैशाख २०८२, दार्चुला ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को युवा संगठन वाईसीएल नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश सम्मेलन आजदेखि प्रदेश राजधानी धनगढीमा भव्य रूपमा सुरु भएको छ।उद्घाटन...

पुरा पढ्नुहोस