तस्विर: नरेन्द्र केसी ओली नेतृत्वको सरकारलाई नेकपा (माओवादी केन्द्र)को २० बुँदे ज्ञापनपत्र काठमाडौं, २० असोज । नेकपा माओवादी केन्द्रले बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनस्र्थापनाको माग गर्दै सरकारलाई २० बुँदे ज्ञापनपत्र बुझाएको...
पुरा पढ्नुहोसलेकममा दशैं विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दार्चुला।लेकम गाउँपालिकाको केन्द्र रातामाटामा विजया दशमी, शुभदिपावली तथा छठपर्व को पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम २०८१ सम्पन्न भएको छ। पालिका अध्यक्ष राम दत्त जोशी को अध्यक्षता मा...
पुरा पढ्नुहोसआगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्डकाठमाडौं, १९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर...
पुरा पढ्नुहोससुदूरपश्चिममा तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परेर ५ सय ६० जनाको मृत्यु भएको छ। ती दुर्घटनामा परेर एक हजार एक सय ३९ जना गम्भीर घाइते भएका छन्।आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०७९/८० सम्म...
पुरा पढ्नुहोसतस्विर: नरेन्द्र केसी वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्डकाठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने...
पुरा पढ्नुहोसयो पालिको बडादशैं राहात र पुनर्स्थापनामा जोड दिई मनाऔं – प्रचण्ड बडादशैंको शुभकामना दिँदै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद्को सामना गर्दै राहत र पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाएर दशैँ मनाउन आग्रह गरेका छन्।...
पुरा पढ्नुहोसतस्बिर: हरि प्रसाद जोशी लेकम गाउँपालिका : निमित्त प्रमुख प्रशासकीय अधिकृतमा अम्बा दत्त जोशी नियुक्तदार्चुला। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सिनियर कर्मचारीका रुपमा लेकम गाउँपालिका को निमित्त प्रमुख प्रशासकीय अधिकृत को जिम्मेवारी पाउनुभएका...
पुरा पढ्नुहोसFile Pic आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणीको पूजा गरी मनाइँदै २०८१ को बडा दशैँ असोज १७ देखि सुरु भएको छ, घरघरमा जमरा राख्दै कसरी मनाउँछन् नेपालीहरु ?काठमाडौ। हिन्दुहरुको महान् पर्व मात्रै नभई नेपालीहरुको बडा...
पुरा पढ्नुहोस







