Comments Add Comment

मलाई सिकाउने प्रयास गर्नुपूर्व आफै बुझ

मलाई सिकाउने प्रयास गर्नुपूर्व आफै बुझ

१- डाक्टरले दुनियाँ बिरामी परोस् र मेरो जागिर शुनिश्चित छ भन्ने सोच्छ

२- प्रहरीले दुनियाँ अपराधी बनिरहोस् र मेरो जागिर शुनिश्चित छ भन्ने सोच्छ

३- नेताले दुनियाँ झोले बनिरहोस् र मेरो जागिर शुनिश्चित छ भन्ने सोच्छ

४- ड्राइभर ले दुनियाँ यात्रा गरिरहोस् र मेरो जागिर शुनिश्चित छ भन्ने सोच्छ

५- वकिलले दुनियाँमा झगडा परिरहोस् र मेरो जागिर शुनिश्चित छ भन्ने सोच्छ

६-व्यापारीले दुनियाँ क्रेता मात्रै बनिरहोस् र मेरो जागिर शुनिश्चित छ भन्ने सोच्छ

७- धनीले दुनियाँ गरिब नै रहिरहोस् र मेरो जागिर शुनिश्चित छ भन्ने सोच्छ

८- गुरुले दुनियाँ अज्ञानी बनिरहोस् र मेरो जागिर शुनिश्चित छ भन्ने सोच्छ

९- ढोंगीहरुले दुनियाँ अन्धविश्वासी बनिरहोस् र मेरो जागिर शुनिश्चित छ भन्ने सोच्छ

१०- चोरले दुनियाँ लापरवाह बनिरहोस् र मेरो जागिर शुनिश्चित छ भन्ने सोच्छ

११- पत्रकारले केहि न केहि घटना भइरहोस् र मेरो जागिर शुनिश्चित छ भन्ने सोच्छ

१२- समग्रमा हरेक मान्छेले यो शरीर बचाउन आवश्यक तत्व जुनसुकै तवरले प्राप्त भइरहोस् र मेरो जागिर शुनिश्चित होस् भन्ने चाहन्छ।

जीबन भन्ने बित्तिकै तनाव छ, असन्तुष्टि छ , मपाइत्व छ।
जीबन बुझ्नको लागि एक मात्रै मार्ग (मलाई केहि थाहा छैन् + ज्ञान +विश्वास+ सुझबुझ+ प्राप्ति र समाप्ति) = दुनियाँ चलाउने अर्कै तत्व छ जोसंग संसारी मायाको कुनै सम्बन्ध छैन्।

धन्यवाद ❣️
शुभबिहानी
@highlight

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment