Comments Add Comment

लेकममा नेपाली कांग्रेसको १०० दिने अभियान समुद्घाटन

लेकममा नेपाली कांग्रेसको १०० दिने अभियान समुद्घाटन

२४ मंसिर २०८१, दार्चुला।
नेपाली कांग्रेसको देशव्यापी रूपमा चलिरहेको १०० दिने विशेष अभियान आज लेकम गाउँपालिकाको रातामाटामा पनि उद्घाटन भएको छ।

भोलिदेखि ६ वटै वडामा अभियान चल्ने नेपाली कांग्रेस लेकम गाउँ समिति सचिव शिव राज जोशीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै