Comments Add Comment

प्रेस सेन्टर नेपाल डडेल्धुराको अध्यक्षमा पुन: भिमबहादुर खत्री सर्वसम्मत चयन

प्रेस सेन्टर नेपाल डडेल्धुराको अध्यक्षमा पुन: भिमबहादुर खत्री सर्वसम्मत चयन

२६ पुस २०८१, दार्चुला।
प्रेस सेन्टर नेपाल डडेल्धुराको अध्यक्षमा पुनः भीमबहादुर खत्री चयन भएका छन्। जोगबुडामा बिहीबार सम्पन्न छैठौं जिल्ला सम्मेलनबाट खत्री सर्वसम्मत अध्यक्ष चुनिएका हुन्।

जिल्ला कमिटीको उपाध्यक्षमा भोज लुहार र जानकी धामी, सचिवमा भक्त बोहरा, सह–सचिवमा सुजन खत्री र लक्ष्मी कार्की तथा कोषाध्यक्षमा अर्जुन धामी चयन भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment