
दार्चुलामा ६९ औं प्रहरी दिवस तस्बिरहरु
दार्चुला ३० असोज।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले ६९औं प्रहरी दिवस प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी को प्रमुख आतिथ्यतामा मनाउंदै
नारा:
“अपराध रोक्ने संकल्प, प्रमाणमुखि अनुसन्धान
स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान ”
“साइबर सुरक्षाबारे फैलाउदै सचेतना सन्देश,
जुटौं निर्माण गर्न सुन्दर सामाजिक परिवेश”
तस्बिरहरु:






