स्थानीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता -२०८१ : तस्बिरहरु
२६ माघ २०८१, दार्चुला।
जिल्लाको लेकम गाउँपालिका मा स्थानीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता – २०८१ आजदेखि वडा नं ३ स्थित कृष्ण माविको खेलमैदानमा शुरु भएको छ।
अध्यक्षता – राम दत्त जोशी,लेकम अध्यक्ष
प्रमुख आतिथ्यता – गणेश सिंह ठगुन्ना, पूर्वमन्त्री
तस्विरहरु:























