Comments Add Comment

समाजवादी मोर्चाको बैठक नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा सुरु

समाजवादी मोर्चाको बैठक नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा सुरु

२ माघ २०८१, दार्चुला।
समसामयिक राजनैतिक विषयमा साझा धारणा निर्माण गर्न समाजवादी मोर्चा नेपालको बैठक नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) को पार्टी कार्यालय मिन-भवनमा शुरू भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment