Comments Add Comment

तिंकरमा अध्यागमन कार्यालय स्थापना गरिने, छाङरुको खारेज

तिंकरमा अध्यागमन कार्यालय स्थापना, छाङरुको खारेज

१० कार्तिक, दार्चुला।
व्याँस गाउँपालिका -१ स्थित अध्यागमन तथा सिमा प्रशासन कार्यालय टिंकर दार्चुलाको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरिएको र सिमा प्रशासन कार्यालय व्याँस छाङरु कार्यालय खारेज गरिएको सरकारका प्रवक्ता, संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ ले जानकारी दिएका छन्।

कार्तिक ८ गतेको मन्त्रिपरिषदले उक्त निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment