दक्षिण एशियाली शान्तिका लागि नेपालको पहलकारी भूमिका३० वैशाख २०८२, दार्चुला।दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मुख्यालय रहेको देश नेपाल अहिले संगठनको अध्यक्ष राष्ट्रको हैसियतमा रहेको छ। यस्तो अवस्थामा क्षेत्रीय अस्थिरता र द्वन्द्वको सन्दर्भमा...
पुरा पढ्नुहोसदार्चुलामा श्रमजीवी पत्रकारप्रति बेवास्ता गरिएको भन्दै ‘प्रेस सेन्टर नेपाल’को प्रशासनलाई ज्ञापनपत्रदार्चुला, वैशाख २८ – शारदा पन्त।स्वतन्त्र पत्रकारिता र श्रमजीवी पत्रकारहरूको हक अधिकारको संरक्षणको माग गर्दै प्रेस सेन्टर नेपाल, दार्चुला ले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र...
पुरा पढ्नुहोसजनतासँग माओवादी अभियान सुरु: पुष्पलाल लोकमार्ग क्षेत्रमा जनजागरण यात्रा२६ वैशाख २०८२, दार्चुला – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले “जनतासँग माओवादी: मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान” सञ्चालन गर्ने भएको छ। अभियान जेठ २...
पुरा पढ्नुहोसदार्चुलाका तीन पालिकामा कर्मचारी आन्दोलन चर्कियो: लेकम, अपिहिमाल र नौगाड गाउँपालिकामा तालाबन्दी दार्चुला, २६ वैशाख २०८२ — शारदा पन्त।सुदूरपश्चिमको दुर्गम जिल्ला दार्चुलाका तीनवटा स्थानीय तहहरूमा स्थानीय तह कर्मचारी संघर्ष समितिको आह्वानमा तालाबन्दी भएपछि सार्वजनिक...
पुरा पढ्नुहोसभारत–पाकिस्तानबीच युद्ध सुरु, ८ जनाको मृत्यु र ३५ भन्दा बढी घाइतेदार्चुला, वैशाख २४ – गतिशील न्युज।भारत र पाकिस्तानबीचको तनाव चरम सीमामा पुगेको छ, जसले सैन्य संघर्षको रूप लिएको छ। भारतले “अप्रेशन सिन्दूर” अन्तर्गत...
पुरा पढ्नुहोसप्रेम सिंह धामीको नाममा लोकमार्ग नामाकरणको सिफारिसदार्चुला , वैशाख २४ –शारदा पन्त।नेपालको सार्वभौमिक भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेकसम्म जोडिने रणनीतिक महत्त्वको वैतडी–दार्चुला सडक खण्डलाई “प्रेम सिंह धामी लोकमार्ग” नामाकरण गर्न सिफारिस गरिएको छ।भौतिक पूर्वाधार तथा...
पुरा पढ्नुहोसदार्चुलाको खलंगा बजारमा नयाँ ११ केभी लाइन सञ्चालनमादार्चुला, बैशाख २४ – शारदा पन्त।नेपाल विद्युत प्राधिकरण, दार्चुला वितरण केन्द्रको पहल तथा अनुरोधमा खलंगा बजार क्षेत्रको विद्युत आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन हालै एक महत्वपूर्ण...
पुरा पढ्नुहोसशिक्षा अधिकृत ओझाको निधन , मंगलबार शोक बिदा : लेकम गाउँपालिका दर्चुला, बैशाख २३ — लेकम गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत शिक्षा अधिकृत श्री केशब राज ओझाको असामयिक निधन भएको छ। वडानं....
पुरा पढ्नुहोसनेपालतर्फ पैदल बाटो समेत नहुदाँ भारतकै बाटो भएर लागे छाङरु तिकंरवासी गाउँतिर : तस्विरहरु २१ वैशाख २०८२, दार्चुला – शारदा पन्त।दार्चुलाको व्याँस गाउँपालिका -१ छाङरु तिकंर का नागरिकहरु भारतकै बाटो भएर सदरमुकाम खलंगाबाट प्रस्थान...
पुरा पढ्नुहोस१६२ केन्द्र काठमाडौंमा मनाङ – मुस्ताङमा एक/एक, यस्तो छ यस वर्षको कक्षा १२ को परीक्षा व्यवस्था दार्चुला, वैशाख २१- शारदा पन्त।२०८२ सालको कक्षा १२ को परीक्षा वैशाख २१ गते (२०२५ मे ४) आइतबारदेखि सुरु...
पुरा पढ्नुहोस









