शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने : अध्यक्ष सुवेदी१३ वैशाख २०८२, दार्चुला।नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विद्यालय शिक्षा ऐन तत्काल जारी गरिनुपर्ने माग गर्दै महासंघको अडानमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्।शनिबार...
पुरा पढ्नुहोसशिक्षकहरु चढेको बस दुर्घटना हुँदा सोह्र जना घाइते१३ वैशाख २०८२, दार्चुला।शिक्षक आन्दोलनबाट घर फर्किरहेका शिक्षकहरु चढेको रात्रीबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।प्रदेश १–०१–००१–ख ४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५:३० बजे झापाको...
पुरा पढ्नुहोस८४ सम्म एमाले-कांग्रेस मिलिराखे माओवादी खोज्नुपर्ने हुनसक्छ : सांसद महेश बर्तौला१३ वैशाख २०८२, दार्चुला – शारदा पन्त।प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का नेता मुख्यसचेतक महेश बर्तौलाले आगामी निर्वाचनमा एमाले र कांग्रेसबीचको मिलन लामो...
पुरा पढ्नुहोसभाटभटेनी लुट्नमा कांग्रेसकै संग्लनता – राजेन्द्र लिंदेन १३ वैशाख २०८२, दार्चुला – शारदा पन्त।राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले यो वर्षको बजेट अधिवेसनको शुरुकै दिन गतवर्ष चैत १५ गते तिनकुने मा भएको भाटभटेनी लुटपाटमा कांग्रेस कै...
पुरा पढ्नुहोसजनमत र नाउपा बीच पार्टी एकता हुँदै : डा.राउत११ वैशाख २०८२, दार्चुला।जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले नागरिक उन्मुक्ति पार्टी संग पार्टी एकता हुने जानकारी दिएका छन्। अध्यक्ष राउतले नागरिक उन्मुक्ति पार्टी संग हुन गइरहेको...
पुरा पढ्नुहोसजनमत र नाउपा बीच पार्टी एकता हुँदै : डा.राउत११ वैशाख २०८२, दार्चुला।जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले नागरिक उन्मुक्ति पार्टी संग यहि वैशाख १७ गते पार्टी एकता हुने जानकारी दिएका छन्। अध्यक्ष राउतले नागरिक उन्मुक्ति...
पुरा पढ्नुहोसदार्चुला: चमेलिया नदी किनारमा डिलासैनीका ४५ वर्षिय साउद मृत फेला१० वैशाख २०८२, दार्चुला।जिल्लाको लेकम गाउँपालिका -१ खेताली स्थित चमेलिया नदी किनारमा बैतडी जिल्लाकाे डिलासैनी गाउँपालिका -५ का ४५ वर्षिय श्याम सिंह साउद मृत फेला...
पुरा पढ्नुहोसआफ्नै पार्टीको प्रधानमन्त्रीले असहयोग गरेपछि शिक्षामन्त्रीको राजिनामा ९ वैशाख २०८२, दार्चुला।यतिबेला देशको प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ, एमाले कै विद्या भट्टराई शिक्षामन्त्री हुनुहुन्थ्यो भने मन्त्री भट्टराईले आफ्नै पार्टीको प्रधानमन्त्रीको तहबाट काम...
पुरा पढ्नुहोसरातामाटा – गराडी जोड्ने सडक लिसिन भिरमा पुग्यो जोडिन मुस्किल७ वैशाख २०८२, दार्चुला।लेकम गाउँपालिकाको सदरमुकाम जोड्ने सडकको ट्रयाक वडा नम्बर -२ स्थित लिसिनी भिरमा अड्किएको छ। १,२ हप्तादेखि ब्रेकरले काम गरिरहेको भएपनि चट्टानमा सडक...
पुरा पढ्नुहोसराप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहित नेताहरु सिंहदरबारबाट पक्राउ ७ वैशाख २०८२, दार्चुला।सिंहदरबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काअध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौं लगिएको छ ।सिंहदबारमा केहीबेर अघि अध्यक्ष लिङ्देनसहित...
पुरा पढ्नुहोस








