Comments Add Comment

दार्चुला: क्रान्तिकारीका दुई केन्द्रीय नेता प्रदेश कमिटीमा सिफारिस

दार्चुला: क्रान्तिकारीका दुई केन्द्रीय नेता प्रदेश कमिटीमा सिफारिस


१५ फागुन २०८१, दार्चुला।
जिल्लाको शैल्यसिखर नगरपालिका स्थायी घर भएका नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी का भुपू केन्द्रीय सचिव भुवन भण्डारी र अशोक सिंह धामी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मा सिफारिस भएका छन्।

क्रान्तिकारीको ३२ वर्षे उमेर हदका कारण संगठनबाट बाहिरिएका देशभरिकै विद्यार्थीहरुलाई नेकपा (माओवादी केन्द्र) का उप महासचिव शक्ति बस्नेतको नेतृत्वमा गठिक कार्यदलले दुवैजना लगायत क्रान्तिकारी का विद्यार्थी नेताहरुलाई पार्टीको विभिन्न पदमा सिफारिस गरेको छ।

परिपत्र:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment