Comments Add Comment

YCL Nepal दार्चुला संयोजकको जिम्मेवारी राजेन्द्र बोहरालाई

YCL Nepal दार्चुला संयोजकको जिम्मेवारी राजेन्द्र बोहरालाई

११ चैत २०८१, दार्चुला।
योंग कम्युनिष्ट लिग नेपाल दार्चुला जिल्लाको संयोजकको जिम्मेवारी नौगाड गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र बोहरालाई दिइएको छ।

लामो समयसम्म संयोजकको पद रिक्त रहेको दार्चुलाले राजेन्द्र बोहराले जिम्मेवारी पाएसंगै YCL Nepal दार्चुलाले तरक्की गर्ने विश्वास लिएका छन् भने बोहोराले चैत ९ गते सम्मपन्न YCL Nepal सुदूरपश्चिम प्रदेश को बैठक बाट जिम्मेवारी पाएको ycl सुप संयोजक नरबहादुर विष्टले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment