Comments Add Comment

सरकारमा कुनै खटपट छैन् – रमेश लेखक




सरकारमा कुनै खटपट छैन् – रमेश लेखक

३ वैशाख २०८२ , दार्चुला।
गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन बारेको कुरा हल्ला मात्रै भएको पुष्टि गरेका छन्।

गभर्नर नियुक्तिका विषयलाई लिएर विपक्षीले हल्लाखल्ला मात्रै गरेको र वर्तमान सरकार नै दिगो सरकार हो भन्दै गृहमन्त्री लेखकले सरकारको बचाव गरेका छन्।

बजेट अधिवेसन मा शिक्षा विधेयक लाई महत्त्वका साथ हेरिन्छ सभामुख ले बजेट मै केन्द्रित हुनुपर्छ भने पनि शिक्षा विधेयक लाई महत्त्व दिइन्छ भनेर गृहमन्त्री रमेश लेखकले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment