Comments Add Comment

प्रेस सेन्टर नेपाल सुदूरपश्चिमको आलितालमा तेस्रो अधिवेशन समुद्घाटन : तस्विरहरु

प्रेस सेन्टर नेपाल सुदूरपश्चिमको आलितालमा तेस्रो अधिवेशन समुद्घाटन : तस्विरहरु

१२ फागुन २०८१, दार्चुला।
सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा प्रेस सेन्टर नेपाल को तेस्रो प्रदेश अधिवेशन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् सुदूरपश्चिम प्रदेश ईन्चार्ज गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको छ।

सेन्टरका सुदूरपश्चिम प्रदेश अध्यक्ष भुवनेश्वर बोहराको अध्यक्षता तेस्रो अधिवेशन समुद्घाटन गरिएको हो।

तस्विरहरु:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment