Comments Add Comment

दार्चुला: ठण्याभिर नजिक सदरमुकाम जोड्ने महाकाली लोकमार्गको पछिल्लो अवस्था (तस्विरहरु)

दार्चुला: ठण्याभिर नजिक सदरमुकाम जोड्ने महाकाली लोकमार्गको पछिल्लो अवस्था (तस्विरहरु)

६ चैत २०७१, दार्चुला।
जिल्लाको महाकाली नगरपालिका -५ ठण्याभिर मा सडक निर्माणका क्रममा पहिरो खस्दा केहि महिना यता ठूला सवारीसाधन चल्न पाएका थिएनन् भने पछिल्लो समय उक्त स्थानमा सडक पुनर्निर्माणको कार्य अन्तिम चरणमा रहेको छ।

तस्विरहरु:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment