दुहुँकी ९ वर्षिया सुशान्तिको अपरेसनका लागि उठ्यो दुईलाख बढी सहयोग
८ फागुन २०८१ , दार्चुला।
जिल्लाको दुहुँ गाउँपालिका -१ पिपलचोरी बस्ने ९ वर्षिया बालिका सुशान्ति भट्टको उपचारार्थ रु.२,०७,००४ (दुई लाख सात हजार चार रुपैयाँ) सहयोग संकलन भएको छ।
बालिका भट्ट अण्डासयमा ट्युमर पलाएपछि अपरेसन का लागि बालकान्ति हस्पिटलमा उपचाररत हुनुहुन्छ। सुशान्तिका बुबा रमेश भट्टले गतिशील न्यूज का प्रमुख हरि प्रसाद जोशी लाई सम्पर्क गरी आफुसंग भएको सम्पति दार्चुला ,पिथौरागढ, धनगढी , नेपालगंज हुदैँ काठमाडौँसम्म पुग्दा सक्किएको भनी भावुक भएपछि सुशान्ति भट्टको उपचारका लागि अभियान थालिएको प्रमुख हरि प्रसाद जोशीले बताएका छन्।
सुशान्तिका बुबा रमेश भट्टको e-sewa QR र बैंक एकाउन्ट QR राखि अभियान थालनी गरिएको जोशीले बताए।
आज फागुन ८ गतेसम्म विभिन्न ठाउँवाट सुशान्तिको उपचारका लागि भनी इसेवा र बैंक खातामा रु.२,०७,००४ (दुई लाख सात हजार चार रुपैयाँ) जम्मा भइसकेको बिरामी भट्टका बुबा रमेश भट्टले जानकारी दिएका छन्।
अपरेसनका लागि करिब ४ लाख को आवश्यकता पर्न जान्छ आफूसंग १ रुपैयाँ पनि थिएन् गतिशील न्यूज का प्रमुख हरि प्रसाद जोशी ले मेरो सारथी बन्नुभयो मलाई कुनैपनि आइडिया थिएन् सहयोग गर्नुहुने महानुभावहरुलाई हार्दिक धन्यवाद भनि भट्टले सहयोगीहरु प्रति धन्यवाद प्रकट गरेका छन्।
सुशान्ति भट्टको उपचारार्थ उठेको सहयोग रकम….
१- दिपेन्द्र सिंह डडाल रु.१५००० (दुहुँ गाउँपालिका -२ हिकिला)
२- डिएसपी कृष्ण बहादुर बम रु.१०,०००(दुहुँ गाउँपालिका -१ हाल काठमाडौं)
३- राजेन्द्र बहादुर बम रु.१०,५०० (दुहुँ -१ पिपलचौरी)
४- दान बहादुर बम रु.२००० (दुहुँ -१ हाल कन्चनपुर)
५- देवेन्द्र बहादुर बम रु.१०५५ (दुहुँ-१ दार्चुला)
६- ईश्वर सिंह महर रु.५००० (दुहुँ गाउँपालिका -दार्चुला)
७- दिपक सिंह महर रु.५०००(दुहुँ गाउँपालिका -दार्चुला)
८- कपिल देव भट्ट रु.२०००
९- नरेश सामन्त रु.११५५
१०- देव भट्ट रु.२०००
११- अरुण खड्का रु.५००५
१२- नरेन्द्र सिंह महर रु.५००
१३- गजब सिंह कुवँर रु.५००
१४- परमानन्द बडु रु.२००
१५- चन्द्र कुवँर रु.१५००
१६- केशव दत्त जोशी रु.५००
१७- नरेन्द्र सिंह बडाल रु.२०२५
१८- जननी लामा रु.२००
१९- हेमन्त सिंह बुडा -रु.५०
२०- सुरेश श्रेष्ठ -रु.२००
२१- अमर सिंह महर -रु.२०००
२२- वीर सिंह महर -रु.५०५
२३- कमल बहादुर बम- रु.२१००
२४- शंकर सिंह धामी – रु.१००५
२५- रमेश रोकाया -रु.४०
२६- पवन कुमार रायमाझी – रु.५०५
२७- भुवन भट्ट – रु.५५५
२८- हरिश धामी – रु.५५५५ (दुहुँ -२ दार्चुला)
२९- विक्रम सिंह समाल -रु.११११ (दुहुँ-२ हिकिला)
३०- रोशन बहादुर कुवँर – रु.२००० (दुहुँ – १)
३१- जनक राज भट्ट -रु.१२२२ (दुहुँ -१)
३२- उमेश राज भट्ट – रु.१५५५ ( व्याँस चन्नकोट)
३३- मदन राज भट्ट -रु.१०५५ (दुहुँ-१)
३४- हरि बहादुर कुवँर -रु.२००० (दुहुँ-१)
३५- जित बहादुर बम -रु.१०००० (दुहुँ-१ वडा अध्यक्ष)
३६-देवेन्द्र सिंह बोहरा -रु.१५०० (दुहुँ-१)
३७- लालबहादुर बम -रु.२०२५ (दुहुँ -१)
३८- गोपाल समाल -रु.२५०९ (दुहुँ-२)
३९- जगदीश ऐेरी -रु.३००० (महाकाली नगरपालिका)
४०- मिन बहादुर बुढा -रु.१०५० (कालिकोट, सुर्खेत)
४१- भावेश सिंह – रु.५०० (दुहुँ -५)
४२- सुरेन्द्र सिंह बोहरा -रु.२२२२ (दुहुँ-१)
४३- उपेन्द्र बहादुर बम -रु.१०२५ (दुहुँ-१)
४४- महेश्वर प्रसाद भट्ट -रु.५५५५ (दुहुँ -१)
४५- लोकेन्द्र बहादुर बम- रु.२००० (दुहुँ-१)
४६- दिनेश समाल -रु.११११ (दुहुँ -२)
४७- मङलेराम पार्की- रु.१५९५ (दुहुँ -१)
४८- करन राम पार्की-रु.१००५ (दुहुँ-१)
४९- सुरेन्द्र बहादुर बम -रु.१०५० (दुहुँ-१)
५०- तोयराज भट्ट – रु.११११ (दुहुँ -१)
५१- धर्मानन्द विष्ट -रु.१०५० (दुहुँ-१)
५२-अनिता भट्ट -रु.१२५५ (व्याँस -२ माल)
५३- गणेश बहादुर कुवँर -रु.५००० (दुहुँ-१)
५४- डबल सिंह ऐेरी – रु.२०२५ (दुहुँ-१)
५५- जगदीश भट्ट – रु.५५५५ (दुहुँ-१)
५६- देबेन्द्र सिंह बोहरा – रु.२०२५ (दुहुँ-१)
५७- हिमाल भट्ट -रु.१००५ (दुहुँ-१)
५८- उत्तम बहादुर बम- रु.२५००(दुहुँ -१)
५९- हरिस बहादुर बम – रु.८०५ (दुहुँ-१)
६०- महेश विष्ट – रु.२०५ (दुहुँ -१)
६१- रमेश सिंह महर – रु.२५०० ( दुहुँ-१)
६२- नौलाघरी भट्ट – रु.२००० (दुहुँ-१)
६३- तेज बहादुर बम – रु.१००५ (दुहुँ-१)
६४- जित बहादुर बम – रु.२२२२ (दुहुँ -१)
६५- भुपेन्द्र बहादुर बम – रु.३००० (दुहुँ -२)
६६- तोयराज जोशी – रु.२००० (दुहुँ-३)
६७- नरेन्द्र सिंह महर – रु.५००० (दुहुँ -१)
६८- विरेन्द्र बहादुर चन्द – रु.५०००(भाँसी कन्चनपुर)
६९- मोहन सिंह बोहरा – रु.१००५ (दुहुँ-१)
७०- हरिश चन्द्र बडाल – रु.१००५ (दुहुँ -२ हिकिला)
७१- महेश्वर प्रसाद भट्ट – रु.५५५५ (दुहुँ-१)
७२- नरेश बहादुर बम – रु.२००० (दुहुँ -१)
७३- बासुदेव पाण्डे – रु.५००० (शैल्यसिखर गोकुलेश्वर)
७४- विर सिंह महर – रु.५०५ (दुहुँ-१)
७५- कमल बहादुर बम – रु.२१०० (दुहुँ -१)
७६- विरेन्द्र सिंह साहु – रु.५००
७७- शंकर सिंह धामी – रु.१००५
७८- शुनिल भट्ट – रु.५००० (दुहुँ-१)
७९- जगदीश भट्ट – रु.५५०० (दुहुँ-१)
८०- गोविन्द सिंह बोहरा – रु.२५०० (दुहुँ -१)
८१- चन्द्र देव जोशी – रु.५००० (दुहुँ-२)
८२- तोयराज जोशी – रु.११०५ (दुहुँ-१)
८३- अमर नेगी – रु.११०५ (मलेसिया)
८४- नरेन्द्र देव जोशी -रु. ११११ (दुहुँ-१ )
आजसम्म जम्मा- २,०७,००४ (दुइ लाख सात हजार चार)
(▪️हार्दिक अपिल
९ वर्षिया सुशान्ति भट्टलाई सहयोग अभियानमा सहभागी बनौं, सक्दो सहयोग गरौं
▪️Help Post
यी नानी दुहुँ गाउँपालिका -१ पिपलचौरीकी ९ वर्षिया सुशान्ति भट्ट हुन् यिनका दुइवटै हात छैनन् पढाइमा एकदमै राम्री छन् तर यिनलाई यतिबेला अण्डासयमा ट्युमर पलाएपछि बालकान्ति हस्पिटलमा उपचारका लागि लगिएको यिनका बुबा रमेश भट्टले बताएका छन्। ऋण काढेर अहिले सम्म उपचार गरियो अप्रेसनका लागि पैसा अपुग भइरहेको छ छोरी बाच्न चाहन्छु भनिराछ उनले भने मेरो साहारा सबै नेपाली दाजुभाई दिदीबहिनीहरु नै हुन् गतिशील न्यूज ले पोष्ट गरिदिए केहि राहत पाउथे कि भनेर अनुग्रह गर्दा उहाँको सन्देश सहित यहाँ दानी महानुभावहरुलाई जानकारी गर्दछौं।
गतिशील न्यूज ले यस्ता बेसहारा हरुको साहारा को माध्यम बनेकै कारण गुहार्छन् र हामी माध्यम मात्रै बन्छौं सहयोग गर्नेहरुका लागि:
सम्पर्क नम्बर:
हरि प्रसाद जोशी: 9869710809
रमेश भट्ट: 9746320761)
(नोट: गतिशील न्यूज का प्रमुख हरि प्रसाद जोशीले १ दर्जन बढी अभियानहरु संचालन गरिसकेका छन्, उनले सन्चालन गरेका अभियानहरुमा लक्षित उद्देश्य पुरा हुँदै आएको छ।)






