Comments Add Comment

जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८१ मार्मा गाउँपालिकामा हुन्छ: जमन सिंह धामी

जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८१ मार्मा गाउँपालिकामा हुन्छ: जमन सिंह धामी

१८ पुस २०८१, दार्चुला।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८१ मार्मा गाउँपालिका को मडबगर खेलमैदान तपोवन मा हुने जानकारी प्राप्त भएको छ।

मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले यो पालीको जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मार्मामा हुन्छ भनी आज पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता को समुद्घाटन सत्रमा सार्वजनिक रुपमा बोलेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment