Comments Add Comment

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहित नेताहरु सिंहदरबारबाट पक्राउ




राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहित नेताहरु सिंहदरबारबाट पक्राउ

७ वैशाख २०८२, दार्चुला।
सिंहदरबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काअध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौं लगिएको छ ।

सिंहदबारमा केहीबेर अघि अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको एसपी अपिल राज बोहराले जानकारी दिएका छन् भने राप्रपा सांसद दिपक बहादुर सिंह प्रदर्शन स्थल पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment