Comments Add Comment

हामी देशमा छैनौं सेटिङमा छौं – कवि अर्जुन पराजुली

हामी देशमा छैनौं सेटिङमा छौं – कवि अर्जुन पराजुली

२६ चैत २०८१, दार्चुला – शारदा पन्त।
कवि अर्जुन पराजुली ले फेरी रगत उमाल्ने कविता साझा गरेका छन्।

सामाजिक सन्जाल मार्फत प्रत्येक दिन कविता मार्फत आफ्ना विचार, आक्रोश व्यक्त गर्ने कवि अर्जुन पराजुली ले आज भने छुट्टै कविता सार्वजनिक गरेका हुन् ।

✍️कवि अर्जुन पराजुली –

हामीलाई लाग्छ हामी देशमा छौं
तर हैन्
हामी देशमा छैनौं सेटिङमा छौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment