संविधान सभा सदस्य जोशीको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन : भिडियो
१४ कार्तिक, दार्चुला।
जिल्लाको सदरमुकाम स्थित भावना सभाहलमा प्रेस सेन्टर नेपाल को आयोजनामा पत्रकार सम्मेलन सम्पन्न भएको छ।
प्रेस सेन्टर नेपाल दार्चुला शाखा अध्यक्ष हरि प्रसाद जोशी को अध्यक्षता, संविधान सभा सदस्य लक्ष्मण दत्त जोशी को प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटी सदस्य ललित सिंह ठगुन्ना, पूर्व मन्त्री सुप प्रदेश सभा सदस्य मानबहादुर धामी र जिल्ला संयोजक पदम राज पन्त को आतिथ्यता एवम् दार्चुला स्थित विभिन्न मिडियाका पत्रकार हरुको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न भएको छ।
भिडियो: https://www.facebook.com/share/v/NZYPkSFCSqu8voxh/






