Comments Add Comment

यो पालिको बडादशैं राहात र पुनर्स्थापनामा जोड दिई मनाऔं – प्रचण्ड

यो पालिको बडादशैं राहात र पुनर्स्थापनामा जोड दिई मनाऔं – प्रचण्ड

बडादशैंको शुभकामना दिँदै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद्को सामना गर्दै राहत र पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाएर दशैँ मनाउन आग्रह गरेका छन्।

✍️प्रचण्ड – “प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । देशभित्र र बाहिर रहनुभएका सबै नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइलाई घटस्थापनाको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

यो वर्ष दसैँको पूर्वसन्ध्यामा प्राकृतिक विपतको सामना गर्नुपरेको छ। पीडित नागरिकको उद्वार, राहत र पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाएर सबैले दसैँ मनाउने अवस्था सिर्जना गरौं ।”

प्रचण्डको Facebook Page बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै