Comments Add Comment

मार्मा गाउँपालिका र जलवायु परिवर्तन स्थानीय अनुकुलन परियाेजना(LAAC) बीच सम्झौता पत्रमा हस्ताक्षर


मार्मा गाउँपालिका र जलवायु परिवर्तन स्थानीय अनुकुलन परियाेजना(LAAC) बीच सम्झौता पत्रमा हस्ताक्षर

११ चैत २०८१, दार्चुला।

नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेकाे ‘जलवायु परिवर्तन स्थानीय अनुकुलन परियाेजना’ (LACC) कार्यान्वयनका लागि मन्त्रालयका उप-सचिव मोहन कुमार घिमिरे, फिनल्यान्ड सरकारका परियोजना टिम लिडर सान्ना लिना राउतानान (फिनल्यान्ड) तथा मार्मा गाउँपालिका अध्यक्ष श्री जमन सिंह धामी बीच स्थानीय जलवायु अनुकूलन परियोजना (LACC) को समझदारी पत्रमा आव २०८५/०८६ सम्मका लागि सम्झौता पत्रमा हस्ताक्षर भएकाे छ।

उक्त सम्झौतापत्रमा चैत १० गते सबै निकाय प्रमुख एवम् रोहवरमा बस्ने प्रतिनिधिहरुले हस्ताक्षर गरेका थिए भनि मार्मा गाउँपालिका उपाध्यक्ष सर्मिला चन्द सिंह ले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment