Comments Add Comment

आफैले बोलेको बोलिबाट किन डराए जुम्लाका सांसद ज्ञानेन्द्र साहि ?

आफैले बोलेको बोलिबाट किन डराए जुम्लाका सांसद ज्ञानेन्द्र साहि ?

६ चैत २०८१ , दार्चुला।
जुम्लाबाट निर्वाचित संघीय सांसद ज्ञानेन्द्र साहि आफ्नै बोलिबाट डराएका छन्। साहिले चुनावका बेला बोलेको दुइवटा कुराहरु भाइरल भइरहेका छन्।

साहिले त्यो बेला बोलेको:
पहिलो – तातोपानीना स्वीमिङ पूल बनाउछु
दोस्रो – गणतन्त्रका खिलाप मैले केहि गर्दैन म त गणतन्त्र पक्षधर नै हुँ मलाई भोट दिनुहोस्

तर हिजो आफ्नो फेसबुक बाट साहिले तातोपानी मा स्वीमिङपुल बारे स्पष्टीकरण दिएका छन् भने गणतन्त्रका खिलाप किन लागे भन्नेबारे केहिपनि बोलेका छैनन्‌ यसबाट जुम्लाका नागरिकहरु शसंकित बनेका छन् भने आफैले बोलेको बारे स्पष्टीकरण दिन सांसद ज्ञानेन्द्र साहि डराइरहेका छन्।

भाइरल भिडियो लिंक:https://www.facebook.com/share/v/1C9tDGceWD/




साहिले दिएको स्पष्टीकरण लिंक:https://www.facebook.com/share/v/1FXsP43Qj3/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment