ओली–देउवाको ‘डिल’मा गभर्नर! योग्यताको होइन, भागबन्डाको खेलले नेतृत्वहीन राष्ट्र बैंक२२ चैतदेखि खाली कुर्सी, राष्ट्र बैंक ‘हेडलेस’४ वैशाख २०८२, दार्चुला।मुलुकको केन्द्रीय बैंक राष्ट्र बैंक २२ चैतदेखि नेतृत्वविहीन बनेको छ। बहालवाला गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै...
पुरा पढ्नुहोसएमाले सुदूरपश्चिम दलका नेता राजेन्द्र रावलले फिर्ता गरे सरकारी गाडी४ वैशाख २०८२, दार्चुला।एमाले सुदूरपश्चिम प्रदेशसभा दलका नेता राजेन्द्र रावलले आफू प्रयोग गर्दै आएको सरकारी गाडी प्रदेश सरकारलाई फिर्ता गरेका छन्।रावलले जनताको करबाट सञ्चालन हुने...
पुरा पढ्नुहोसबिसुपर्व सकिएलगत्तै सिप्टिमा भलिबल प्रतियोगिता सुरुदार्चुला,३ चैत २०८२: उपेन्द्र सिंह ठगुन्ना (खर्कालो) ।बिसुपर्व सम्पन्न भएसँगै नौगाड गाउँपालिका–४ सिप्टिमा भलिबल प्रतियोगिता सुरु भएको छ। गाउँ खेलकुद विकास समिति, सिप्टिको आयोजनामा गणेश विनायक माविको प्राङ्गणमा आजबाट...
पुरा पढ्नुहोससरकारमा कुनै खटपट छैन् – रमेश लेखक ३ वैशाख २०८२ , दार्चुला।गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन बारेको कुरा हल्ला मात्रै भएको पुष्टि गरेका छन्। गभर्नर नियुक्तिका विषयलाई लिएर विपक्षीले हल्लाखल्ला मात्रै गरेको र वर्तमान...
पुरा पढ्नुहोसनेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम र चिनियाँ कम्युनिष्ट पार्टीबीच ऐतिहासिक सहमतिदार्चुला , २ चैत २०८१ —शारदा पन्त।नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश पार्टी स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको छाेङछिङ पार्टी स्कुलबीच दुई पक्षीय सहकार्य आदानप्रदान...
पुरा पढ्नुहोसमाओवादी केन्द्र को तराई-मधेस जागरण अभियान पुन: सुरु २ वैशाख २०८२, दार्चुला।नेकपा माओवादी केन्द्र नयाँ वर्ष २०८२ को पहिलो दिनदेखि गैडाकोट नवलपुरबाट पूर्व -पश्चिम हुलाकी राजमार्ग अन्तर्गत तराई मधेस जागरण अभियान सुरु गरेको छ।गणतन्त्र...
पुरा पढ्नुहोसअपिहिमाल गाउँपालिका: होमस्टेका लागि रैृान पाक शिक्षा तालिम सम्पन्न दार्चुलाको अपि हिमाल गाउँपालिकामा सञ्चालन गरिएको पाँचदिने होमस्टे ब्यबस्थापन तथा रैथाने पाक शिक्षा तालिम कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।नेपाल सरकार महिला बबालबालिका तथा जेष्ठ...
पुरा पढ्नुहोसDMC दार्चुलामा प्यानलसहित अध्यक्षमा प्रकाश बडु र सचिवमा लाल सिंह महर निर्वाचित २८ चैत २०८१, दार्चुला।सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको दार्चुला बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्ष पदका उम्मेदवार नेविसंघ(नेविसंघ+क्रान्तिकारी)का प्रकाश बडू निर्वाचित भएका छन्।बडू २२२ मत ल्याएर...
पुरा पढ्नुहोसगोकुलेश्वर क्याम्पसको स्ववियु निर्वाचनमा सुनिल अध्यक्ष र नवराज सचिव पदमा निर्वाचित २७ चैत २०८१, दार्चुला।जिल्लाको गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वरमा स्ववियुको निर्वाचन सम्पन्न संगै अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।(नेविसंघ+क्रान्तिकारी) र अनेरास्ववियु बीच भएको प्रतिस्पर्धामा अनेरास्ववियुबाट...
पुरा पढ्नुहोसअपि-४ का वडा अध्यक्ष बोहोराको अठोट, विद्यार्थीलाई स्थानीय सीप हस्तान्तरणमा जोड२६ चैत २०८१, दार्चुला।जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर -४ का वडा अध्यक्ष रबिन्द्र सिंह बोहराले आफु दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि शिक्षा क्षेत्रमा स्थानीय...
पुरा पढ्नुहोस









