मैखोली खर्क लटिनाथ (लटबाब) मन्दिरमा जात्रा शुरु १८ कार्तिक २०८१, दार्चुला।जिल्लाको लेकम गाउँपालिका -५ मैखोली खर्क स्थित लटिनाथ देवताको मन्दिरमा जात्रा शुरु भएको छ।देवताका गर,गहना, चौडमेल (भराण) लिएर मन्दिरमा परिक्रमा गरेपछि जात्रा शुरु हुने...
पुरा पढ्नुहोस१८ कार्तिक २०८१, दार्चुला। आजका भाईटिका विशेष तस्विरहरु: ...
पुरा पढ्नुहोसमलाई सिकाउने प्रयास गर्नुपूर्व आफै बुझ१- डाक्टरले दुनियाँ बिरामी परोस् र मेरो जागिर शुनिश्चित छ भन्ने सोच्छ२- प्रहरीले दुनियाँ अपराधी बनिरहोस् र मेरो जागिर शुनिश्चित छ भन्ने सोच्छ ३- नेताले दुनियाँ झोले बनिरहोस् र...
पुरा पढ्नुहोसनेपाल पुगेका जीबिराई रातारात गायव १७ कार्तिक २०८१, दार्चुला।सहकारीको अरबौं रुपैयाँ अपचलन गरेका जीबिराई गत भदौं महिनामा नेपाल पुगेको जानकारी छ भने कुरा नमिलेपछि एमाले, कांग्रेस र रास्वपा ले नै मिलेर रातारात भगाएको कुरा...
पुरा पढ्नुहोसभाग्यवादी नेपाली समाजअस्ति न प्रचण्ड प्रधानमन्त्री भएका बेला एमालेका अन्धभक्त सांसदले नै प्रचण्ड प्रधानमन्त्री नभएको भए नारायणगढ मुग्लिन सडकमा पहिरो नै नजाने र मान्छे नै बेपत्ता हुन्नथे भनेका थिए। अनि केपी प्रधानमन्त्री हुदाँ जहाज...
पुरा पढ्नुहोससंविधान सभा सदस्य जोशीको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन : भिडियो १४ कार्तिक, दार्चुला।जिल्लाको सदरमुकाम स्थित भावना सभाहलमा प्रेस सेन्टर नेपाल को आयोजनामा पत्रकार सम्मेलन सम्पन्न भएको छ।प्रेस सेन्टर नेपाल दार्चुला शाखा अध्यक्ष हरि प्रसाद...
पुरा पढ्नुहोसअपिहिमालको पर्यटन विकास तथा प्रवर्धन गुरु योजना अन्तिम चरणमा : भगतसिंह ठेकरे १३ कार्तिक, दार्चुला।जिल्लाको अपिहिमाल गाउँपालिकाको पर्यटन विकास तथा प्रवर्धन गुरु योजनाको अन्तिम प्रस्तुतिकरण एवम् सरोकारवाला हरुसंगको छलफल कार्यक्रम सम्पन्न भएको छ।काठमाडौं ठमेल...
पुरा पढ्नुहोसनौगाडमा कार्यक्रम समापन संगै, माओवादीको जिल्लाव्यापी भेटघाट कार्यक्रम सम्पन्न १३ कार्तिक २०८१, दार्चुला।जिल्लाको नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडमा नेकपा (माओवादी केन्द्र) गाउँकमिटीद्वारा आयोजित दशैं, शुभदिपावली, छठपर्व एवम् नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट...
पुरा पढ्नुहोसपूर्वमन्त्री एवम् प्रदेश सांसद धामीको आतिथ्यतामा नौगाडमा शाखा प्रमुखहरुको बैठक सम्पन्न १३ कार्तिक २०८१, दार्चुला।जिल्लाको नौगाड गाउँपालिका गाउँकार्यपालिका को कार्यालय होपरिगाडमा प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीको अध्यक्षता एवम् सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री प्रदेश...
पुरा पढ्नुहोसअपि हिमालमा माओवादीको बैठक, कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न ११ कार्तिक, दार्चुला।जिल्लाको अपिहिमाल गाउँपालिका को खण्डेश्वरी स्थित पार्टी कार्यलयमा माओवादी केन्द्र को कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।जिल्ला व्यापी रुपमा व्यस्त रहेको नेकपा (माओवादी केन्द्र)...
पुरा पढ्नुहोस









