बुद्धिजीवी संगठनद्वारा बाढीपहिरो पीडितलाई पाँच लाख बढी सहयोग

बुद्धिजीवी संगठनद्वारा बाढीपहिरो पीडितलाई पाँच लाख बढी सहयोगकाठमाडौं, ७ कात्तिक । नेकपा (माओवादी केन्द्र)निकट नेपाल बुद्धिजीवी संगठनले बाढीपहिरो पीडितको सहयोगका लागि पाँच लाख पच्चीस हजार सहयोग हस्तान्तरण गरेको छ । माओवादी केन्द्रले स्थापना गरेको...

पुरा पढ्नुहोस
सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रितः प्रचण्ड

सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रितः प्रचण्डकाठमाडौं, ७ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गर्नुभएको छ ।आज विहान भएको पार्टीनिकट नेपाल...

पुरा पढ्नुहोस
सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्ड

सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्डकाठमाडौं, ६ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको टिप्पणी गर्दै आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने...

पुरा पढ्नुहोस
भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छः प्रचण्ड

भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छः प्रचण्डजुम्ला, ५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको बेला सुरु गरेको भ्रष्टाचार बिरोधी अभियान निरन्तर अघि बढ्ने बताउनुभएको छ । नेकपा माओवादी...

पुरा पढ्नुहोस
दार्चुलाको खुलामन्चमा कभर्ड हल निर्माण हुने, डीपीआर बन्दै

दार्चुलाको खुलामन्चमा कभर्ड हल निर्माण हुने, डीपीआर बन्दैदार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित खुलामन्चमा कभर्ड हल निर्माण हुने भएको छ । कभर्ड हल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ । डीपीआर...

पुरा पढ्नुहोस
विपक्षीको काम भ्रम फिजाउने हो माओवादी को काम विकास निर्माण गर्ने हो -ईन्चार्ज लक्ष्मण दत्त जोशी

विपक्षीको काम भ्रम फिजाउने हो माओवादी को काम विकास निर्माण गर्ने हो -ईन्चार्ज लक्ष्मण दत्त जोशी...

पुरा पढ्नुहोस
नेकपा (माओवादी केन्द्र) दार्चुलाको दुहुँबाट जिल्ला व्यापी कार्यकर्ता भेटघाट कार्यक्रम शुरु

नेकपा (माओवादी केन्द्र) दार्चुलाको दुहुँबाट जिल्ला व्यापी कार्यकर्ता भेटघाट कार्यक्रम शुरु४ कार्तिक, दार्चुला।  नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको असोज २९ -३० गतेको बैठकको निर्णयअनुसार नेकपा (माओवादी केन्द्र)गाउँकमिटी दुहुँको आयोजनामा आज पालिकाको केन्द्र हिकिला...

पुरा पढ्नुहोस
रास्वपा सभापति लामिछानेलाई आज अदालतमा उपस्थित गराइने

रास्वपा सभापति लामिछानेलाई आज अदालतमा उपस्थित गराइने...

पुरा पढ्नुहोस
नेपाली जनता – तपाईँहरू यसको साक्षी हुनुहुन्छ, अर्को चुनावमा सम्झनुहोला – सुमना श्रेष्ठ

नेपाली जनता - तपाईँहरू यसको साक्षी हुनुहुन्छ, अर्को चुनावमा सम्झनुहोला - सुमना श्रेष्ठ...

पुरा पढ्नुहोस
गोकुलेश्वरमा नागरिक सुनवाई कार्यक्रम सम्पन्न: जिप्रका दार्चुला

गोकुलेश्वरमा नागरिक सुनवाई कार्यक्रम सम्पन्न: जिप्रका दार्चुला गोकुलेश्वर,३ कार्तिक। जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजनामा शैल्यसिखर नगरपालिका ९ स्थित इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा शान्ति सुरक्षा, लागूऔषध दुर्व्यसन तथा ओसारपसार, विभिन्न किसिमका अपराध रोकथाम तथा नियन्त्रण,...

पुरा पढ्नुहोस