का कव्वा का का मेरो रोटि खा : प्रेम जोशी०१ माघ २०८१, दार्चुला।माघे संक्रान्ति भनेको जाडो याममा मनाइने पर्व हो, जसले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ । ज्योतिष विज्ञानको मान्यता छ, यो...
पुरा पढ्नुहोसडडेल्धुरा: श्रीमानले गोलि हानी श्रीमतिको हत्या २९ पुस २०८१, दार्चुला।डडेल्धुरा जिल्लामा श्रीमानले गोलि चलाउँदा श्रीमतीको मृत्यु भएको छ।जिल्लाको अमरगढी नगरपालिका वडा नं. ३ पथरोडा बस्ने बर्ष ३२ को डम्बर बहादुर थापा मगरले मापसे गरी...
पुरा पढ्नुहोसवाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन२९ पुस २०८१, दार्चुला।नेपालकै चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको ६४ वर्षको उमेरमा आइतबार राति १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको खबर छ।सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना...
पुरा पढ्नुहोसप्रेस सेन्टर बैतडी अध्यक्षमा डिआर भट्ट सर्वसम्मत निर्वाचित २८ पुस २०८१, दार्चुला।बैतडी जिल्लाकाे गाेठलापानी स्थित अपीगेष्ट हाउसमा सम्पन्न छैटाैँ अधिवेशनबाट डीआर भट्ट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।यस्तै उपाध्यक्षमा गोविन्द पन्त र हजारी...
पुरा पढ्नुहोसशिवलिङ्ग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न २७ पुस २०८१, दार्चुला।जिल्लाको मार्मा गाउँपालिका -६ स्थित शिवलिङ्ग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन...
पुरा पढ्नुहोसप्रेस सेन्टर दार्चुला अध्यक्षमा जोशी सर्वसम्मत निर्वाचित, १५ सदस्यीय कमिटी चयन २७ पुस २०८१, दार्चुला।प्रेस सेन्टर नेपाल दार्चुला शाखा को अध्यक्षमा हरि प्रसाद जोशी पुन: सर्वसम्मत निर्वाचित भएका छन्।दार्चुला शाखाको छैठौं जिल्ला अधिवेशनबाट जोशीको...
पुरा पढ्नुहोसप्रेस सेन्टर नेपाल डडेल्धुराको अध्यक्षमा पुन: भिमबहादुर खत्री सर्वसम्मत चयन२६ पुस २०८१, दार्चुला।प्रेस सेन्टर नेपाल डडेल्धुराको अध्यक्षमा पुनः भीमबहादुर खत्री चयन भएका छन्। जोगबुडामा बिहीबार सम्पन्न छैठौं जिल्ला सम्मेलनबाट खत्री सर्वसम्मत अध्यक्ष चुनिएका हुन्।जिल्ला...
पुरा पढ्नुहोसपैदल बाटोको लागि ५ करोड बजेट दिन्छौं कि म चन्दा माँगु ? : प्रधानमन्त्री ओली २५ पुस २०८१, दार्चुला ।प्रधानमन्त्री केपी शर्मा ओलीले व्याँस जोड्ने पैदल बाटो निर्माणाका लागि ५ करोड बजेट छुट्याउछौं कि...
पुरा पढ्नुहोसनौगाड गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच बुँदागत सम्झौता२४ पुस २०८१, दार्चुला।जिल्लाको नौगाड गाउँपालिका र ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौँ ‘ बीच बुदाँगत सम्झौता भएको छ।खाद्य संकटग्रस्त क्षेत्र...
पुरा पढ्नुहोसअपिहिमाल गाउँपालिकाको मुकामसम्म सडक विस्तारमा सहयोग गर्न अध्यक्ष प्रचण्डसँग आग्रहकाठमाडौं, २४ पुस । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी पालिकाको...
पुरा पढ्नुहोस









