सेटिगाउँमा नेविसंघ र क्रान्तिकारी को प्यानल सहित कृष्ण रावलको नेतृत्वमा उम्मेदवारी दर्ता २ चैत २०८१, दार्चुला।बैतडीको सेटिगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वरमा चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको लागि कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र...
पुरा पढ्नुहोसअपिहिमाल गाउँपालिका : चैत ३ गतेदेखि २५ गतेसम्म एकीकृत घुम्ती शिविर सन्चालन हुने१ चैत २०८१, दार्चुला।जिल्लाको अपिहिमाल गाउँपालिकाले यही चैत्र ३ गतेबाट एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । चैत्र ३ गतेदेखि २५...
पुरा पढ्नुहोसपुरुष राष्ट्रिय ह्याण्डबल प्रतियोगिता का लागि सुपबाट दार्चुलाका ‘एमित र भुपेन्द्र’ सिफारिस १ चैत्र २०८१, दार्चुला।प्रथम पोखरा कप “पुरूष राष्ट्रिय ह्याण्डबल” प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सहभागिताका लागि दार्चुलाका अमित ऐरी र भुपेन्द्र बिष्ट सिफारिस भएका...
पुरा पढ्नुहोससहमतिकै आधारमा उम्मेदवारी दर्ता: स्ववियु निर्वाचन दार्चुला २८ फागुन २०८१ दार्चुला। स्ववियु निर्वाचन अन्तरगत दार्चुलाका पाँच वटै क्याम्पसमा सहमतीमै उम्मेद्धारी दर्ता गरिएको छ। जिल्लामा रहेका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पाँच वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी...
पुरा पढ्नुहोसआव २०८१/८२ को दोस्रो चौमासिक अवधि सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न : अपिहिमाल गाउँपालिका २७ फागुन २०८१, दार्चुला।जिल्लाको अपिहिमाल गाउँपालिकामा चालु आव २०८१/८२ को दोस्रो चौमासिक अवधि सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।फागुन...
पुरा पढ्नुहोसदार्चुलामा जिप दुर्घटना चालक महेशको उपचारको क्रममा निधन दुईजना घाइते२१ फागुन २०८१, दार्चुला।जिल्लाको महाकाली नगरपालिका -२ मुल्ला मैखोलीमा दल्लेखदेखि सदरमुकाम खलंगातर्फ जाँदै गरेको सुपप्र ०३००१ ज ००५ नम्बरको जिप दुर्घटना हुँदा चालक मनपा २...
पुरा पढ्नुहोसराकस दार्चुलाले गर्यो विद्यालयलाई शैक्षिक सामाग्री सहयोग १९ फागुन २०८१, दार्चुला : नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) दार्चुलाले विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । महाकाली नगरपालिका-८ स्थित हरिनाथ आधारभूत विद्यालय डाँडालाई शैक्षिक सामग्री...
पुरा पढ्नुहोसनेकपा (माओवादी केन्द्र) दार्चुला प्रदेश ‘क’ को बिस्तारित बैठक सुरु१९ फागुन २०८१ , दार्चुला।नेकपा (माओवादी केन्द्र) दार्चुलाको प्रदेश क्षेत्र नं ‘क’ को विस्तारित बैठक एवं भेला सदरमुकाम खलंगामा शुरु भएको छ।जिल्ला समन्वय समिति दार्चुलाका...
पुरा पढ्नुहोसदार्चुला – UANTO को जिल्ला परिषद सम्पन्न: शि.राम दत्त पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन १८ फागुन २०८१, दार्चुला।जिल्लाको शैेल्यसिखर नगरपालिका -९ गोकुलेश्वर स्थित अपिनाम्पा होटेलमा एकीकृत अखिल नेपाल शिक्षक संगठन (UANTO) दार्चुलाको दोस्रो जिल्ला...
पुरा पढ्नुहोससाविकको लटिनाथ गाविस अध्यक्ष गोपाल दत्त जोशीको निधन१५ फागुन २०८१, दार्चुला।मार्मा गाउँपालिका-३ बस्ने साविकको लटिनाथ गाविस अध्यक्ष गोपाल दत्त जोशीको आज बिहान नेपाल मेडिकल कलेज जोरपाटीमा ६३ वर्षको उमेरमा निधन भएको छ।लामो समयदेखि मिर्गौला...
पुरा पढ्नुहोस









