मालिकार्जुन आवि गराडीको ३८औं वार्षिकोत्सब तथा अभिभावक दिवस पुस १३ र १४ गते मनाइने १० पुस २०८१, दार्चुला।मालिकार्जुन आधारभूत विद्यालय गराडी को ३८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस यहि पुस १३ र १४ गते...
पुरा पढ्नुहोसनिर्माण व्यवसायीले दिए शैल्यसिखर नगरपालिकालाई ज्ञापन , कारण यस्तो!८ पुस २०८१ , दार्चुला।जिल्लाको शैल्यसिखर नगरपालिका लाई निर्माण व्यवसायी संघ दार्चुलाका प्रतिनिधिहरुले ज्ञापनपत्र बुझाएका छन्।नगरपालिकाका स्थित व्यवसायीहरु राजेन्द्र विष्ट, जनार्दन विष्ट, गंगादत्त जोशी, अशोक साउद,...
पुरा पढ्नुहोसमाओवादीले गर्यो पत्रकारलाई सम्मान, पार्टी गतिविधि बारे जानकारी ०८ पुस २०८१, दार्चुला।नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दार्चुला ले नेपाल पत्रकार महासंघ दार्चुला को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ भने ९ वटै...
पुरा पढ्नुहोसमाओवादीको योग तथा ध्यान विभागद्वारा धनगढीमा प्रथम विश्व ध्यान दिवस यसरी मनाइयो!६ पुस २०८१ , दार्चुला।‘स्वयं र समाजको रूपान्तरणका लागि ध्यान’ भन्ने नाराका साथ पहिलो विश्व ध्यान दिवस धनगढीमा मनाइएको छ । धनगढीमा पहिलो...
पुरा पढ्नुहोसनेकपा एमाले दार्चुला – काठमाण्डौं सम्पर्क मञ्चको चियापान अन्तर्क्रिया कार्यक्रम सम्पन्न ६ पुस २०८१ , दार्चुला।नेकपा एमाले दार्चुला-काठमाडौँ सम्पर्क मञ्चको चियापान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम शुक्रबार राजधानी काठमाडौँमा सम्पन्न भएको...
पुरा पढ्नुहोससहिद तानसेनका बुबा तुला ठेकरेको निधन, राष्ट्रिय झण्डा ओढाएर पालिकाले गर्यो सम्मान ६ पुस २०८१ , दार्चुला।जिल्लाको अपिहिमाल गाउँपालिका -३ बस्ने समाजसेवी, स्थानीय इतिहासविद्, लेखक , खण्डेश्वरी मावि क्षेत्तीका पूर्व प्रधानाध्यापक एवम् सहिद तानसेन...
पुरा पढ्नुहोसविज्ञानप्रति रुची बढाउन हरेक विद्यालय पुग्दै व्याँस गाउँपालिका उपाध्यक्ष ५ पुस २०८१, दार्चुला।जिल्लाको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद सिंह कुँवर विज्ञान सामग्री सहित पालिका स्थित माध्यमिक विद्यालयहरुमा पुग्ने गरेका छन्।आफू निर्वाचित भए लगत्तै आव २०७९...
पुरा पढ्नुहोसअपिहिमालमा नेपाली कांग्रेसको १०० दिने अभियान प्रारम्भ १ पुस २०८१ दार्चुला।जिल्लाको अपिहिमाल गाउँपालिका मा नेपाली कांग्रेस को १०० दिने अभियान प्रारम्भ गरिएको छ। कांग्रेस पार्टी भित्रको तिक्तता, मनमुटावलाई अन्त्य गरी आपसी सदभाव, एकता र...
पुरा पढ्नुहोसदुहुँको सम्मेलन सम्पन्न संगै माओवादीको नौवटै पालिकामा नयाँ नेतृत्व सहित कमिटी चयन १ पुस २०८१, दार्चुला।जिल्लाको दुहुँ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलनबाट विक्रम सिंह कुवँर (सम्भव)...
पुरा पढ्नुहोसव्याँस गाउँपालिका: विपिन कुवँरको नेतृत्वमा माओवादीको गाउँकमिटी चयन १ पुष २०८१, दार्चुला।जिल्लाको व्याँस गाउँपालिका मा मंसिर ३० गते सम्पन्न नेकपा माओवादी केन्द्र को दोस्रो गाउँ सम्मेलनबाट विपिन कुँवरको नेतृत्वमा २५ सदस्यीय गाउँ कमिटी निर्वाचित...
पुरा पढ्नुहोस









